सर्वोच्चका प्रस्तावित न्यायाधीश पाण्डेको सुनुवाइ सकिएसगै डाँगीको सुरु
काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित जनक पाण्डेको संसदीय सुनुवाइ सम्पन्न भएको छ । सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिमा शनिबार बिहानदेखि भएको सुनुवाइपछि पाण्डेको प्रक्रिया टुंगिएको हो । पाण्डेको सुनुवाइ सकिएलगत्तै समितिले अर्का प्रस्तावित न्यायाधीश गोकर्ण डाँगीको
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →