प्रेममा परेकी बाघिनीको अनौठो व्यवहार : सुरुङ खनेर आरक्षबाट फेरि भागी
पश्चिम बंगाल । भारतको पश्चिम बंगालस्थित बक्सा बाघ आरक्षमा राखिएकी एक बाघिनीले कङ्क्रिटको पर्खालमुनि सुरुङ खनेर पुनः भागेकी छन् । पाँच दिनअघि मात्रै नियन्त्रणमा लिएर आरक्षमा फर्काइएकी बाघिनी फेरि असमतर्फ गएको अनुमान गरिएको छ । ‘बीटीआर टीएफ–१’
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →