सहिद परिवार र आन्दोलनका घाइतेलाई विभेद नगर्न सर्वोच्चको आदेश
काठमाडौँ। सर्वोच्च अदालतको संवैधानिक इजलासले बजेट वक्तव्यमा शहीद परिवार, घाइते तथा आन्दोलनका क्रममा प्रभावित नागरिकलाई राज्यले उपलब्ध गराउने सुविधा तथा सहुलियतमा विभेद नगर्न अन्तरिम...
घर आउँछु भनेका तीन युवा अझै फर्किएनन्, मुडुरीका परिवार बाटो हेरेको हेर्यै
‘घर आउँछु’ भनेर हिँडेका मुनीप्रसाद, डिल्ली र गोरबहादुर फर्किएनन्। उनीहरूका परिवारले भने अझै ढोका र बाटोतिर आँखा लगाइरहेका छन्।...
मक्कामा ड्रोन आक्रमणको प्रयासप्रति अरब लिगका महासचिवको निन्दा
इस्लामका पवित्र स्थलमध्ये एक तथा साउदी अरबको मक्का सहरनजिक भएको ड्रोन आक्रमणको प्रयासप्रति अरब लिगका महासचिव नबिल फहमीले प्रतिक्रिया जनाएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास चङ्गा, ड्रोन र बेलुन उडाउन रोक
काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान सुरक्षालाई ध्यानमा राख्दै विमानस्थल तथा आसपासका क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडाउन र विमानतर्फ लेजर लाइट प्रयोग गर्न निषेध...
पहिरोले चामे-बेँसीसहर सडक अवरुद्ध
हिमाली जिल्ला मनाङको लाइफलाइन रहेको चामे–बेँसीसहर सडकमा पहिरो खस्दा सवारी आवागमन पूर्णरूपमा ठप्प भएको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि
काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि(असोज १) गते बिहीबार बस्ने भएको छ। पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा दिउँसो २...
सेयर बजारले किन पत्याएन सरकारको कार्ययोजना ?
३१ भदौ, काठमाडौं । सोमबार साँझ सेयर बजार सुधारका लागि भन्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्यायोजना ल्याए । कार्यायोजना...
चिलिमे हाइड्रोको टनेलबाट ४ शव र एक मानव अंग फेला
३१ भदौ, काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको टनेलबाट थप चार जनाको शव र एक मानव अंग फेला परेको छ । नेपाली सेनाका अनुसार, टनेलको...
कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलायो
३१ भदौ, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । भोलि असोज १ गते दिउँसो २ बजे बस्नेगरी कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक...
अडानीलाई उछिन्दै एसियाका धनी बनेका प्रविधि उद्यमी झाङ को हुन् ?
ब्लुमबर्ग बिलियनेयर्स इन्डेक्सका अनुसार झाङको अनुमानित सम्पत्ति १०५ अर्ब अमेरिकी डलरभन्दा माथि पुगेपछि उनले भारतीय उद्योगपति गौतम अडानीलाई पछि पारेका हुन्। ब्लुमबर्गको पछिल्लो मूल्यांकनअनुसार...
संसद्को भूमिकाप्रति सांसदहरूकै प्रश्न
एकातिर लामो–लामो बैठक चलाउने र सांसदहरूलाई आफ्ना कुरा राख्न दिने अभ्यास अवलम्बन गरिएको छ । अर्कोतिर संसद्मा उठेका विषय सरकारले नसुन्ने प्रवृत्ति छ ।...
टिमुरेवासीको चाहना: सीमा रक्षक हौँ, उतै फर्किन्छौं
बाढीबाट विस्थापित भई काठमाडौं आइपुगेका टिमुरेवासी आफ्नै थातथलोमा फर्किन चाहन्छन् । तर त्यही टिमुरेमा होइन, त्यहाँबाट आधा घण्टामाथिको पुरानो गाउँ खैदीमा । त्यहाँ एकीकृत...
राष्ट्र बैंकलाई बलियो बनाउन ऐन संशोधन थालियो, तर मिनी संसद्ले स्वायत्तता नै खोस्यो
अर्थ समितिले राष्ट्र बैंक विधेयकका विभिन्न दफाहरुबारे गरेको निर्णयले नेपाल राष्ट्र बैंकलाई बीमा समिति वा धितोपत्र बोर्डजस्तो अर्थ मन्त्रालयमातहतको निकाय बनाउने मात्रै होइन, सञ्चालक...
अघिल्लो महाधिवेशनको तुलनामा कसरी बढे कांग्रेसमा महाधिवेशन प्रतिनिधि ?
काठमाडौँ। नेपाली कांग्रेसको १४औँ महाधिवेशनको तुलनामा १५औँ महाधिवेशनमा प्रतिनिधि बढ्ने भएका छन्। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले बुधबार गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार अघिल्लो...
बाढी प्रभावितलाई त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग
त्रिभुवन विश्वविद्यालयले भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नौ करोड २५ लाख रुपैयाँ सहयोग गरेको छ।...
‘शेरबहादुरजीबाट जसले धेरै फाइदा लिए, तिनै उफ्री–उफ्री उतातिर लागे’
म त्यसलाई ‘इमोसनल ब्ल्याकमेल’ भन्छु । ‘पार्टी सकियो, अब युवा चाहिन्छ, शेरबहादुरजी उपचारमा हुनुहुन्छ, उहाँसँग सम्पर्क हुन सकिरहेको छैन, अब कसले नेतृत्व लिने ?’...
सुरु भयो मनास्लु हिमाल आरोहण
शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण सुरु भएको छ। यो याममा आरोहणका लागि अनुमति लिएका विभिन्न देशका ४६६ जना आरोहीले गत मङ्गलबारदेखि आरोहण सुरु...
बेपत्ता र शव नभेटिएकाहरूको प्रमाणीकरण कसरी ? जुरे पहिरो हुनसक्छ नजिर
रसुवागढी बाढीमा बेपत्ता भएकाहरुको कसरी प्रमाणीकरण गर्ने अनि काजकिरिया भएका व्यक्तिको मृत्युदर्ताका बारेमा कानुनी अन्यौलता देखिएको छ । यस्तोमा १२ वर्ष पुरानो जुरे पहिरोको...
भोटेकोशी/त्रिशूली करिडोरमा पर्यटनको विस्तृत क्षति आकलन गरिँदै, पुनरुत्थान कसरी ?
पर्यटन मन्त्रालयले पर्यटकीय सम्पदा, पूर्वाधार, जनशक्ति लगायतमा भएको क्षति आकलनको काम गरिरहेको छ । त्यसको अनुमानसँगै पुनरुत्थान कार्यक्रम र प्याकेज समेत तयार पारिने छ...
अर्थमन्त्रीकाे भारत भ्रमण स्वीकृत, यस्तो छ कार्यतालिका
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेकाे तीन दिने भारत भ्रमण बुधवार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ। उनी बिहीबार ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै...
अध्यागमनले डिजिटल अभिलेखलाई मान्यता दिने, पर्यटकले कागजी ढड्डा बोक्नुनपर्ने
विभागले विदेशी पर्यटकहरूले विभिन्न प्रक्रियामा भोग्नुपर्ने प्रशासनिक झन्झटलाई हटाउन विभागको मोबाइल एपमा उपलव्ध डिजिटल राहदानी र भिसा लगाएतका अभिलेखलाई मान्यता प्रदान गर्ने जनाएको हो...
आवासीय चिकित्सकको श्रम शोषण गरेको भन्दै नेश्नल मेडिकल कलेजका विद्यार्थी आन्दोलित
काठमाडौँ। वीरगञ्जको नेश्नल मेडिकल कलेजका विद्यार्थी आन्दोलित बनेका छन्। कलेजले आवासीय चिकित्सकहरूको श्रम शोषण गरेको भन्दै उनीहरू बुधबार आन्दोलनमा उत्रिएका हुन्। अधिक ड्युटी लगाएको,...
रास्वपाले एकलौटी पास गरेका संविधान संशोधनबारेका नियम कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
रास्वपाले विपक्षीहरुको विरोधका बीच जबर्जस्ती पास गरेका प्रतिनिधिसभा नियमावलीका दुई प्रावधानहरु संविधान अनुकुल नदेखिएको भनी सर्वोच्च अदालतले कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।