राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य

मुख्य बुँदाहरू
  • २८ भदौ, दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङ र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञानबीच स्वास्थ्य शिक्षा, सेवा र अनुसन्धानका क्षेत्रमा सहकार्य गर्न आज सम्झौता भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा.
  • अजयकुमार मिश्रको तर्फबाट रजिस्ट्रार प्रा.
  • श्याम लम्साल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा.
  • सूर्यमान मेयान्ग्बोले आज सम्झौतामा हस्ताक्षर गर्नुभएको प्रतिष्ठानका...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →