THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 26 September 2026
रातोपाटी

अटो बजारमा बाढीको धक्का : दसैँ लक्षित सवारी साधनको व्यापार सङ्कटमा

काठमाडौँ । अटोमोबाइल व्यवसायीहरूका लागि दसैँ–तिहार वर्षकै सबैभन्दा ठुलो व्यापारिक सिजन हो । व्यापारिक सिजन सुरु भएसँगै अटोमोबाइल व्यवसायीहरूले एकपछि अर्को विपद् भोग्नु परेको...

पारी सुस्तामा बाढी पसेपछि स्थानीयवासी आश्रयस्थलमा

बुटवल । लगातारको वर्षापछि नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) को सुस्ता गाउँपालिका–५ अन्तर्गत पर्ने पारी सुस्तामा बाढी पस्न थालेपछि स्थानीयहरू सुरक्षित स्थानतर्फ सर्न थालेका छन् ।...

खोलाले बगाउँदा एक जनाको मृत्यु

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी रविन विष्टका अनुसार धुलिखेल नगरपालिका-९ ठूलीटारका ५७ वर्षीय हीरालाल गौतमको मृत्यु भएको हो।...

इरानले भन्यो : आवश्यक सर्त पूरा भए एक सातामै होर्मुज जलमार्ग खुल्छ

इरानले आवश्यक सर्तहरू पूरा भए सात दिनभित्र होर्मुज जलमार्ग पुनः खोल्न सकिने योजना अमेरिकासमक्ष प्रस्तुत गरेको जनाएको छ।...

द्वन्द्व अन्त्य नै विस्थापन समाधानको मुख्य उपाय: संयुक्त राष्ट्रसंघ

तर उनले वास्तविक सफलता केवल मानिसहरूलाई वर्षौँसम्म द्वन्द्वको बीचमा जीवित राख्न सक्नुमा मात्र सीमित हुन नहुने उल्लेख गरे।...

विश्वकप छनोटको तयारीका लागि भुटान नेपालमा

आईसीसी पुरुष टी-२० विश्वकप एसिया सब-रिजनल क्वालिफायर ‘ए’ को तयारीका लागि भुटानको राष्ट्रिय पुरुष क्रिकेट टोली नेपाल आइपुगेको छ।...

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

उनले पारस्परिक हितका विविध विषयमा विचारविमर्श गरेको जनाइएको छ।

डोल्पामा भिरबाट खसेको ढुंगा लाग्दा एक जनाको मृ*त्यु, एक घाइते

१० भदौ, डोल्पा । डोल्पामा अविरल वर्षाका कारण भिरबाट ढुंगा खस्दा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। शुक्रबार राति जिल्लाको त्रिपुरासुन्दरी...

इरानको शान्ति प्रस्ताव ट्रम्पले अस्वीकार गरेको खुलासा

वासिङ्टन डीसी । इरानले स्ट्रेट अफ होर्मुज पुनः खोल्ने र मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने प्रस्ताव अमेरिकासमक्ष राखेको केही दिनमै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले...

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन दुईदिने विशेष कार्यक्रम आयोजना गरेको छ।...

कैलालीमा घाँस काट्न गएकी महिला मृत भेटिइन्

१० असोज, धनगढी । कैलालीमा घाँस काट्न गएकी महिला मृत अवस्थामा भेटिएकी छन् । गौरीगंगा नगरपालिका–६ बनबेहडाकी ४० वर्षीया पार्वती साउद रुखबाट लडेको अवस्थामा...

तापसीले खुलाइन् फिल्मबाट आफूलाई निकालिनुको कारण

बलिउड अभिनेत्री तापसी पन्नूले फिल्म उद्योगमा आफूले भोगेका तीतो अनुभवबारे ठूलो खुलासा गरेकी छन्।...

SF

लगातारको वर्षाले सुस्ता डुबानमा

नारायणीमा पानीको सतह बढ्ने क्रममा रहेकोले थप डुबान हुन सक्ने जोखिम रहेको छ।

गोरखाको राइनास बजारका २५ घर पहिरोको जोखिममा

गोरखा । लगातारको वर्षाका कारण गोरखाको सहिद लखन गाउँपालिका वडा नं. ४ स्थित राइनास बजारमा पहिरोको जोखिममा परेका छन् । केही दिनदेखि निरन्तर झरिरहेको...

सुदूरपश्चिमका ७ जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

१० असोज, धनगढी । लगातारको वर्षाका कारण सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुदूरपश्चिमका पहाडी जिल्ला (कैलाली-कञ्चनपुरबाहेक सबै ७ जिल्ला)मा सवारीसाधन आवागमनमा रोक लगाइएको छ ।...

SF

ग्रामीण पर्यटनको सम्भावना बोकेको घुर्केश गाउँ (तस्बिरहरू)

पर्यटनको विकाससँगै यहाँका पुराना घर, संस्कृति र परम्परा संरक्षणमा पनि ध्यान दिन सके घुर्केशले चितवनको ग्रामीण पर्यटनमा छुट्टै पहिचान बनाउन सक्छ।

बालेन्द्र शाह नेतृत्वको सरकारले आर्थिक अवस्था सुधार गर्न नसकेको महेश बस्नेतको आरोप

नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन्द्र शाह नेतृत्वको सरकारमाथि आर्थिक अवस्था सुधार गर्न नसकेको आरोप लगाएका छन्।...

सगेन्द्र सिंहले जिते एसियाली च्याम्पियनसिपमा स्वर्ण

काठमाडौँ । नेपाली शारीरिक सुगठन खेलाडी सगेन्द्र सिंहले थाइल्यान्डको बैंककमा जारी ५८औँ एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् ।...

SF

दाजु-भाइ सुतिरहेको गोठमा खस्यो पहिरो, भाइको मृत्यु

डोल्पामा पहिरोमा परी एक जनाको मृत्यु भएको छ।

कांग्रेसको जिल्ला अधिवेशन अनिश्चित, प्यूठानमा भने भावी सभापतिको घोषणा

‘सभापतिज्यू जय नेपाल । राजाले आफ्नो पहिलो सन्तानलाई उत्तराधिकारी घोषणा गरे झैं गर्नु भयो,’ सभापतिका लागि उम्मेदवारी घोषणा गरेका नेता यामलाल पुनमगरले लेखेका छन्,...

समयचक्र र कर्मको शाश्वत प्रतिध्वनि

मानव स्वभाव प्रायः शक्ति, सम्पत्ति, र सामर्थ्यको उन्मादमा परेर अहंकारको बादलमा हराउन पुग्छ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

नासाको 'क्रु–१४ अभियान'मा अमेरिका, जापान र रुसका अन्तरिक्ष यात्री

अमेरिका । अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि स्पेस एक्सको 'क्रु–१४ अभियान' मा सहभागी हुने चार सदस्यीय टोलीको घोषणा गरेको छ।...

उपभोक्तालाई ‘विष’ बेच्दै व्यापारी, चियापत्तीदेखि पुष्टकारीसम्म दूषित

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यही ६ र ८ असोजमा गरेका बजार अनुगमन र त्यसपछि जारी गरेका सूचना केलाउने हो भने अहिले नेपाली...

वर्षासँगै प्रमुख नदीमा सतर्कता, विभिन्न स्थानमा बाढी नियन्त्रणको काम जारी

जलस्रोत तथा सिँचाइ कार्यालयमार्फत दिनभर नदीको अवस्था निगरानी हुने र स्थानीय प्रशासनसँगै स्थानीय तहसँग समन्वय गरी आपत्कालीन अवस्थाको लागि प्राविधिक टोलीलाई तयारी अवस्थामा राखेको...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।