THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 29 September 2026
रातोपाटी

पार्टी, जनता र देशको सेवामा समर्पित हुन्छु : पूर्वराष्ट्रपति भण्डारी

बुटवल । पूर्वराष्ट्रपति एवं नेकपा एमालेकी सम्मानित वरिष्ठ नेता विद्यादेवी भण्डारीले अब आफू पार्टी, जनता र देशको सेवामा समर्पित हुने बताएकी छन्। एमालेले असोज...

समुद्री कटान रोक्न कोरल र समुद्री घाँसको सहारा

काठमाडाैँ। समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै गएको भारतको दक्षिणी तटस्थित करियाचल्ली टापुलाई जोगाउन कृत्रिम चट्टान, प्रत्यारोपित कोरल र समुद्री घाँसको सहारा लिइएको छ।...

विदेशी विश्वविद्यालयसँग सम्बन्धनका शैक्षिक कार्यक्रमबारे तथ्यका आधारमा बहस गर्न आग्रह

काठमाडौँ। नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालित शैक्षिक कार्यक्रमबारे सार्वजनिक बहस–तथ्य, कानुन र प्रमाणमा आधारित हुनुपर्ने इन्टरनेशनल एजुकेशन प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आईप्यान) ले...

कलाकार जोडी अनु-सविनलाई पुत्रलाभ

काठमाडौं । अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु शाह बुवाआमा बनेका छन् । मंगलबार मध्यान्ह अनुले शिशुलाई जन्म दिएकी छन् । अहिले आमा र...

SF

महाधिवेशन प्रतिनिधि राख्न काठमाडौंमा होटल बुक गर्दै कांग्रेस 

समिति सदस्य केन्द्रीय सदस्य नारायण भट्टराईले महाधिवेशन प्रतिनिधिहरूका लागि काठमाडौंका सुन्धारा, ठमेल, बागबजार, सिनामंगल, गौशालालगायतका क्षेत्रका होटल बुक गरिने जानकारी दिए ।

भारतमा ककरोच पार्टीले किन आह्वान गर्‍यो ‘जेल भरो आन्दोलन’ ?

गान्धीवादी शैलीमा सत्याग्रह गर्दै गिरफ्तारी दिएर जेलहरू भर्ने रणनीतिमार्फत लोकतन्त्र र निर्वाचन आयोगको निष्पक्षता बचाउने सीजेपीको मुख्य उद्देश्य रहेको देखिन्छ ।

बाढीबाट क्षतिग्रस्त पुल दसैँअघि नै सञ्चालन गर्छौं: सडक विभाग

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरणअनुसार बाढीका कारण देशभर करिब एक दर्जन पुलमा क्षति पुगेको छ।...

क्यानाडाली उत्पादनमा अमेरिकी प्रतिबन्ध

काठमाडाैँ। अमेरिका र क्यानाडाबिच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले...

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक : प्राज्ञिक स्वायत्तता र संरचनागत पारदर्शितामा सांसदहरूको जोड

१३ असोज, काठमाडौं । सांसदहरूले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयकको उद्देश्य र राष्ट्रिय आवश्यकतालाई स्वीकार गरे पनि यसको प्रश्तावित संरचना, पदाधिकारी नियुक्ति प्रक्रिया र प्राज्ञिक...

भियोमाले जडीबुटीस्थित क्लब १८ मा सांगीतिक प्रस्तुति दिने

काठमाडौं । अहिलेका चर्चित हिपहप गायक भियोमाले जडीबुटीस्थित क्लब १८ मा प्रस्तुति दिने भएका छन् । १६ असोजमा उनले त्यहाँ आफ्ना हिट गीतहरूमा प्रस्तुति...

SF

नेपाल र भारतबीच सम्बन्ध सधैँ सुमधुर र प्रगाढ रहँदै आएको छ- प्रधानमन्त्री

प्रधानमन्त्री बालेन शाहले नेपाल र भारतबीचको सम्बन्ध सधैँ सुमधुर र प्रगाढ रहँदै आएको बताएका छन्।

तास खेलिरहेको अवस्थामा पक्राउ परेका व्यक्तिको मृत्यु

विराटनगर । तास खेलिरहेको अवस्थामा पक्राउ परेका विराटनगर महानगरपालिका–१४ का ५५ वर्षीय बलराम कोइरालाको उपचारका क्रममा मृत्यु भएको छ । कोइरालाको नोबेल शिक्षण अस्पतालमा...

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयकमाथि बहस : सेनाको तालिम केन्द्र नभई प्राज्ञिक केन्द्र बनाउन माग

काठमाडौँ। प्रतिनिधि सभाको बैठकमा ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ माथि भएको छलफलमा सांसदहरूले विधेयकको उद्देश्य र राष्ट्रिय आवश्यकतालाई स्वीकार गरे पनि यसको प्रस्तावित संरचना,...

प्रदेशका नेताहरूलाई ओलीको भर्चुअल सम्बोधन

काठमाडौँ। नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कोशी,मधेस,बागमती र राजधानी प्रदेश र सचिवालय सदस्यहरूलाई सम्बोधन गरेका छन् । मंगलबार दिउँसो एमाले पार्टी कार्यालयबाट प्रदेशका नेताहरूलाई...

SF

रसुवा बाढी प्रभावितलाई बीमा दाबीमा राहत, ५ लाखसम्मको दाबीमा सर्भेयर नचाहिने

बाढीमा परी बेपत्ता भएका व्यक्तिको हकमा अधिकार प्राप्त निकायको सिफारिस र हकवालाको स्वघोषणाका आधारमा बीमा दाबी भुक्तानी गर्न सकिनेछ।

नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक बुधबार

नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक बुधबार बस्ने भएको छ।

लागूऔषधसहित विभिन्न जिल्लाबाट २३ जना पक्राउ

नेपाल प्रहरीले देशका विभिन्न जिल्लाबाट अवैध लागूऔषधसहित २३ जनालाई नियन्त्रणमा लिएको छ।

नीर शाहको ‘पलेँटी’ बन्यो सम्झना, सङ्गीत र किस्साको सङ्गम

काठमाडौँ । गीतकार समेत रहेका अभिनेता नीर शाहको ‘पलेँटी’ कार्यक्रम सम्झना, सङ्गीत र किस्साको सङ्गम बनेको छ । गत शुक्रबार र शनिबार कालिकास्थानस्थित नेपालयको...

संसदीय विशेष समिति सभापतिमा पराजुलीको उम्मेदवारी

काठमाडौँ। हिमालमा जलवायु परिवर्तनको प्रभाव र हालैको भोटेकोशी–त्रिशूली विपद्‌बारे अध्ययन गर्न गठित संसदीय विशेष समितिको सभापतिमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंगलबार दलका...

शरीरका सयौँ प्रक्रिया नियन्त्रण गर्ने ‘म्याग्नेसियम’

काठमाडौँ । ‘म्याग्नेसियम’ यस्तो पोषक तत्त्व हो जसले मांसपेशी चलाउन, नसाहरूलाई सङ्केत दिनदेखि मुटुको धड्कनलाई नियमित रूपले सञ्चालन गर्न मद्दत गर्छ। यति मात्र होइन,...

ज्येष्ठ नागरिक दिवसमा नर्भिकले निःशुल्क ओपीडी सञ्चालन गर्ने

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले अक्टोबर १ मा मनाइने विश्व ज्येष्ठ नागरिक दिवसका अवसरमा निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको छ । हस्पिटलले ३०...

पूर्वसूचनाले घटायो विपद्को क्षति

बर्दिया। मौसम पूर्वानुमान महाशाखाले हुनसक्ने सम्भावित बाढी तथा डुबानको समस्याका बारेमा पहिले नै जानकारी गराएका कारण बर्दियामा विपद्को क्षति कम भएको छ। जिल्ला प्रशासन...

SF

'जिरो डिग्री'मा विजयको अनौठो अवतार, माघ १५ लाई तोकियो प्रदर्शन मिति

सजन काफ्ले र आकास बरालको लेखन तथा निर्देशनमा बनेको 'जिरो डिग्री' उनीहरूको हिट फिल्म 'बेहुली फ्रम मेघौली'पछिको दोस्रो सहकार्य हो।

सरकारले ६ महिनामा नयाँ परिणाम दिन सकेन : एमाले सांसद बराल

काठमाडौँ । नेकपा एमालेका सांसद गुरु बरालले वर्तमान सरकारले ६ महिनाको अवधिमा नयाँ परिणाम दिन नसकेको टिप्पणी गरेका छन् । मंगलबार संसद् भवन सिंहदरबारमा...

नेपाल र भारतबीचको सम्बन्ध सधैँ सुमधुर र प्रगाढ छ : प्रधानमन्त्री

प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल र भारतबीचको सम्बन्ध सधैँ सुमधुर र प्रगाढ रहँदै आएको बताएका छन्।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।