समीर भट्ट भर्सेस अनमोल केसी : को बढी तगडा ?
अभिनेता अनमोल केसी र समीर भट्टबीच धेरै कुरा मिल्छन् । भलै, उनीहरू मिल्छन् वा मिल्दैनन्, त्यो उनीहरूकै कुरा हो । दुवै समकालीन सिनेमामा समानान्तर रेखाबाट दौड सुरु गरेका धावक हुन् । – दुवै हिरो पुत्र हुन् । यिनीहरूका पिता आफ्ना जमानाका चल्तापुर्जा अभिनेता हुन् । – दुवै जनाको रिमोट यिनीहरूका पिताको हातमा छ । यिनीहरू...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →