३ दिनमा सुनको मूल्य प्रतितोला १२ हजार ४ सय घट्यो
१६ भदौ, काठमाडौं । पछिल्लो तीन दिनमै सुनको मूल्य तोलामा १२ हजार ४ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारका लागि सुनको मूल्य ३ लाख ६ हजार १ सय रुपैयाँ कायम भएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ५ सय रुपैयाँ कमी हो । त्यस्तै गत शुक्रबारको तुलनामा १२ हजार...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →