क्रिकेट मैदानबाट जलवायु न्यायको सन्देश : दर्शकदीर्घामा 'क्लाइमेट जस्टिस' ब्यानर
काठमाडौँ । काठमाडौं । लुम्बिनी लायन्स र विराटनगर किङ्सबिच जारी क्रिकेट खेलका दौरान खेल मैदानको दर्शकदीर्घामा जलवायु न्याय लेखिएको ब्यानर प्रदर्शन गरिएको छ। खेलको रोमाञ्चक वातावरणबिच खेलप्रेमी तथा दर्शकहरूले यसरी ब्यानरमार्फत जलवायु परिवर्तनविरुद्ध सचेतना फैलाउँदै जलवायु न्यायको
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →