चन्द्रलाल तामाङ : बिहान-बेलुका किसान, दिउँसो वडाध्यक्ष
चन्द्रलाल धनकुटा नगरपालिका-२ का निर्वाचित अध्यक्ष हुन् । नेकपा एमालेबाट लगातार दोस्रो कार्यकाल वडाको नेतृत्व सम्हालिरहेका उनी जनप्रतिनिधि मात्र होइनन्, सफल र उदाहरणीय पशुपालक...
ससुरालीमा टीका लगाउँदा दक्षिणा कम पाएपछि...
कान्छा ज्वाइँ बैठक कोठामा गएर सोफामा बसिसकेका थिए। उनकै बढी सत्कार भइरहेको थियो ससुरालीमा। सासूआमा हतारहतार कान्छा ज्वाइँलाई गिलासमा जुस र फलफूल टक्र्याउँदै थिइन्।
युक्रेन युद्धबारे नोभेम्बरमा त्रिपक्षीय वार्ता गर्न रुस तयार
क्रेमलिनका अनुसार रुस, अमेरिका र चीनका राष्ट्रपतिबीच आगामी महिना चीनको सेन्जेनमा शिखर बैठक गर्ने सम्भावनाबारे पनि छलफल भइरहेको छ । रुसी अधिकारीहरूले यसलाई तीन...
मलाई साहित्यका झ्यालहरू निकै रोचक लाग्छन्
उनी मूलतः उपन्यास एवं लघुकथा लेख्छिन् । साथै अनुवादक पनि हुन् । भर्खरै उनको कथासंग्रह ‘मिएम्ब्रो फान्टास्मा’ प्रकाशित भएको छ, जसको अर्थ ‘प्रेत अङ्ग’...
फारसको खाडीमा तेल ओसारपसार गरिरहेका ४ जहाजहरूमा इरानको आक्रमण
५ कात्तिक, काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले बिहीबार फारसको खाडीमा एक जहाजबाट अर्को जहाजमा तेल ओसारपसार गरिरहेका चारवटा जहाजमा आक्रमण गरेको जनाएको...
सरकारी सेवासँगै लिम्बूको साहसिक यात्रा, आफ्नै खर्चमा पुगे मेरापिक चुचुरो
सरकारी कर्मचारीको मुख्य जिम्मेवारी सेवा प्रवाह र संस्थागत काम भए पनि व्यक्तिगत क्षमता विकासका अवसरलाई महत्त्व दिन सके त्यसबाट प्राप्त अनुभव व्यावसायिक जीवनमा समेत...
काठमाडौंको टेकुमा दुर्घटना : मृ`तकको पहिचान खुल्यो
प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने ३१३ जना घाइते भएका छन्।...
७२ प्रतिशत युट्युब क्रिएटरले प्रयोग गर्छन् जेनेरेटिभ एआई
प्रतिवेदनले एआई टुलको प्रयोग साधारण भिडियो सम्पादनमा मात्र सीमित नरहेर नयाँ रचनात्मक संसार निर्माण गर्नसमेत भइरहेको देखाएको छ।
असनमा कुभिन्डो का*टेर मनाइयो खड्ग जात्रा
५ कात्तिक, काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल एकादशीका दिन काठमाडौंको असन तथा आसपासका क्षेत्रमा तुलाधर समुदायले परम्परागत खड्ग जात्रा मनाएका छन्। काठमाडौं महानगरपालिका–२७...
अटो दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–५ श्रीपुरस्थित मदन भण्डारी लोकमार्गमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।...
सरकारी गाडी व्यवस्थापनमा नयाँ नीति : कर्मचारीलाई ऋण, आफैँ चलाए चालकको तलब दिइने
काठमाडौँ। सरकारी गाडीको मर्मत, इन्धन र चालकको तलबका नाममा बर्सेनि राज्यको अर्बौँ रुपैयाँ खर्च हुन थालेपछि सरकारले सवारी व्यवस्थापनमा नयाँ नीति अघि सारेको छ।...
रुस–युक्रेन–अमेरिकाबीच त्रिपक्षीय वार्ता पुनः सुरु गर्न सहमति
रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न सैद्धान्तिक सहमति जनाएको छ । तर, अमेरिकी राजदूत स्टिभ विटकफले राष्ट्रपति भ्लादिमिर पुटिनसमक्ष प्रस्तुत गरेको...
पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौँ, सुनसरी, मकवानपुर,...
बन्द भएका सरकारी वेबसाइट चलाउन सरकार के गरिरहेछ ?
५ कात्तिक, काठमाडौं । सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र (एसडीओसी) ले पीएचपी प्रविधिमा देखिएको गम्भीर सुरक्षा जोखिमका कारण केही सरकारी वेबसाइट तथा प्रणालीहरू अस्थायी...
मोबाइल चलाएरै करोडौँ कमाइ, मासिक ६ लाखसम्म आम्दानी !
फेसबुक, टिकटक र युट्युबले युवाको समय खेर फाल्छन्, पढाइ बिगार्छन् र उनीहरूलाई वास्तविक जीवनबाट टाढा लैजान्छन् भन्ने भाष्य पनि उत्तिकै सुनिन्छ।...
होप : अनौठो कथा, वीभत्स दृश्य र उत्कृष्ट एक्सन
एउटा रहस्यमय जीवले कोरियाली सहरमा आक्रमण गरेपछि प्रहरी प्रमुख, उनका सहायक र एक सिकारी स्थानीय बासिन्दाको सुरक्षा गर्न संघर्ष गर्छन् । तर, उनीहरूले उक्त...
चीनको अर्थतन्त्रमा उच्च गुणस्तरीय विकास र सैन्य सुदृढीकरणमा राष्ट्रपति सीको जोड
५ कात्तिक, काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङले देशको अर्थतन्त्रमा गुणस्तरीय सुधार र उचित परिमाणात्मक वृद्धि हुनुपर्नेमा जोड दिएका छन्। बिहीबार आयोजित एक कार्यक्रममा...
राजेश हमालले आज लगाए दसैंको टीका (तस्बिरहरू)
राजेश हमालले विजयादशमीको भोलिपल्ट मात्र टीका लगाउनुको पछाडि भावनात्मक कारण छ।
मेटाको ‘एडिट्स प्लस’ सब्स्क्रिप्सन प्याकेज : २०० जीबी क्लाउड स्टोरेज र एआई टूल्सको थप पहुँच पाइने
फेसबुक र इन्स्टाग्रामको मातृ कम्पनी मेटाले आफ्नो भिडियो एडिटिङ एप ‘एडिट्स’ का लागि ‘एडिट्स प्लस’ नामक नयाँ पेड सब्स्क्रिप्सन प्याकेज ल्याउने तयारी गरेको छ।यस...
स्थानीयले पैसा उठाएर खुलाउँदैछन् डोल्पा-मुस्ताङ जोड्ने भेरल पास
५ कात्तिक, सुर्खेत । भारी तथा असामयिक हिमपातका कारण अवरुद्ध डोल्पा र मुस्ताङको सीमावर्ती भेरल पासमा स्थानीयले आफ्नै खर्चमा हिउँ पन्छाउन थालेका छन्। सडक...
दशैं मनाउन घर गएकाहरू फर्किन थालेपछि काठमाडौंमा बढ्यो चहलपहल
दशैं मनाउन घर गएका मानिसहरू राजधानी फर्किन थालेपछि काठमाडौं उपत्यकामा चहलपहल बढ्न थालेको छ। दशैंअघि सुनसान बनेका सडकमा सवारीसाधनको...
कसरी जन्मियो कांग्रेसको चियापान संस्कृति ?
काठमाडाैँ । नेपाली कांग्रेसले २०३५ सालमा विश्वेश्वरप्रसाद (बीपी) कोइराला भारत निर्वाचनबाट फर्केपछि कोजाग्रत पूर्णिमाका दिन ‘चियापान समारोह’ गर्दै आएको छ । यसलाई कांग्रेस आफूले...
सिरहामा चोरीका तीन मोटरसाइकलसहित २५ वर्षीय युवक पक्राउ
जनकपुरधाम । सिरहामा चोरीका तीनवटा मोटरसाइकलसहित एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार पक्राउ पर्नेमा सिरहा नगरपालिका–९ गुलरिया निवासी २५...
टम क्रुजलाई 'लाइफ अचिभमेन्ट' अवार्ड प्रदान गरिने
क्रुजले अभिनयका लागि तीन पटक एकेडेमी अवार्ड (ओस्कार) को मनोनयन प्राप्त गरेका छन्। उनी ‘बोर्न अन द फोर्थ अफ जुलाई’ र ‘जेरी म्याग्वायर’ बाट...
एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान
काठमाडौँ । भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म आयोजना हुने पश्चिम एसियाली युवा चेस च्याम्पियनसिप २०२६ मा सहभागी हुन त्यसतर्फ प्रस्थान...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।