जेन-जी आन्दोलनको प्रतिवेदन बाहिर ल्याएकै कारण मलाई निशाना बनाइयो: किशोर श्रेष्ठ
सर्वोच्च अदालतको परमादेशपछि हिरासतमुक्त भएका जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठले राज्यले दबाएर राखेका संवेदनशील खोजी प्रतिवेदनहरू सार्वजनिक गरेकै कारण आफूलाई योजनाबद्ध रूपमा निशाना बनाइएको दाबी गरेका छन्।...
सारांश लम्बाइ: ~27 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →