रसुवाका बाढी पीडितलाई पुष्पलाल स्मारक समितिद्वारा ५१ हजार सहयोग
विराटनगर । रसुवा जिल्लामा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उपचार तथा राहतका लागि पुष्पलाल स्मारक समितिले ५१ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। समितिका उपाध्यक्ष पारुल क्षेत्रीको अध्यक्षतामा शनिबार बसेको बैठकले
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →