THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 29 August 2026
← सबै समाचारमा फर्कनुहोस्

बेत्रावतीमा खोजिरहेछन् आफन्तको सास र लास

बेत्रावतीबाट परसम्म उद्धारको लागि जान सम्भव थिएन, हामीले ढलेका घरहरूमा ड्रोन पठायौं । तर कोही पनि फेला परेनन् । सयौं घर परिवार बाढीमा परेका छन् तर संख्या यकिन भएको छैन ।
सारांश लम्बाइ: ~31 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →