THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 24 October 2026
रातोपाटी

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ। बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने एक हजार ३७ जना चालक कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक...

नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान सुरु, यस्तो छ पार्टीको अपिल

अपिलमा देश जटिल राजनीतिक र आर्थिक संकटबाट गुज्रिरहेको भन्दै जनतामा अभियानमार्फत यसबारे जानकारी गराउन लागिएको उल्लेख छ ।

सुनसरीमा लागुऔषध बरामद प्रकरण : सुरक्षाकर्मीलाई दोषी देखाउने गरी भ्रामक भिडियो फैलाइएको दाबी

सुनसरी। सुनसरीमा लागुऔषधसहित मोटरसाइकल बरामद गरिएको घटनालाई लिएर सामाजिक सञ्जालमा सुरक्षाकर्मीलाई दोषी देखाउने गरी भ्रामक प्रचार गरिएको दाबी गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नं.

SF

दुई कार आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ६ जना घाइते

f

राष्ट्रिय जागरण अभियानबाट जनताका समस्या बुझेर नयाँ योजना बनाउँछौँ : पुष्पकमल दाहाल

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले राष्ट्रिय स्वाधीनताको रक्षा, सुशासन, समृद्धि र जनताका समस्या सम्बोधन गर्ने उद्देश्यले राष्ट्रिय जागरण अभियान सञ्चालन गर्न...

इरानपछि क्युबामा ध्यान दिने ट्रम्पको चेतावनी, सीआईएसँग गुप्त साझेदारीको आह्वान

७ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको विषय सुल्झाएपछि अमेरिकाले क्युबाको मामलामा ध्यान दिने बताएका छन् । ट्रम्पले क्युबासँगको सम्झौता अघि बढाउन...

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ जनालाई कारबाही

बडादसैँ अवधिमा काठमाडौं उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने एक हजार ३७ जना चालक कारबाहीमा परेका छन्।...

राष्ट्रियतामाथि आघात पुर्‍याउने काम भए टुलुटुलु हेरेर बस्दैनाैँ : माधव नेपाल

काठमाडाैँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधव कुमार नेपालले संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जनतामाझ जान लागिएको बताएका छन्। शनिबार पार्टी कार्यालय...

हुथी विद्रोहीविरुद्धको सैन्य संघर्षमा टर्की सहभागी नहुने घोषणा

७ कात्तिक, काठमाडौं । टर्कीले इरान समर्थित हुथी विद्रोहीहरूविरुद्धको कुनै पनि सैन्य संघर्षमा सहभागी हुने आफ्नो सोच नरहेको स्पष्ट पारेको छ । टर्कीको साउदी...

विश्व भूराजनीतिक चलखेलको असर नेपालमा अझै बढेको छ : प्रचण्ड

‘हाम्रो देश पनि भूराजनीतिक चलखेल वा भूराजनीतिमा आएको परिवर्तनको असरबाट अछुतो छैन । बरु अझ बढी असहज नेपालमा परिरहेको छ । यस्तो परिस्थितिबाट हामी...

राष्ट्रियता र संविधान रक्षालाई प्राथमिकता दिएर जागरण अभियान चलाएका छौँ : माधव नेपाल

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र संविधानको रक्षालाई उच्च प्राथमिकता दिएर पार्टीले राष्ट्रिय जागरण अभियान सञ्चालन गर्न...

युक्रेनमा स्टारलिंक र स्टारसिल्डको गति सामान्य अवस्थामा फर्किएको दाबी

काठमाडौँ। युक्रेनका रक्षामन्त्री येभेनी खमाराले स्टारलिंक र यसको सैन्य संस्करण स्टारसिल्डको सञ्चार गति प्रतिघण्टा ४०० किलोमिटरभन्दा बढी पुगेको बताएका छन्। एक साताभन्दा लामो समयदेखि...

सरकारका अनेक कुरा देखिरहँदा तमासा हेरेर बस्न सक्दैनौं : माधव नेपाल

७ कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सह–संयोजक माधव कुमार नेपालले दुई तिहाईको सरकारबारे विभिन्न खालका टिप्पणी भइरहँदा आफूहरू तमासा मात्रै हेरेर...

राष्ट्रिय स्वाभिमानमा आँच आउँदा टुलुटुल हेरेर बस्दैनौं : माधव नेपाल

७ कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सह–संयोजक माधव कुमार नेपालले आफ्नो पार्टी राष्ट्रियताप्रति दृढ रहेको दाबी गरेका छन् । पार्टीको आजबाट...

मुस्ताङमा दुई दिनमै ७ हजार ८४६ पर्यटक भित्रिए

दसैँ अघि सुनसान जस्तै बनेको मुस्ताङमा यही बिहीबारदेखि भने पर्यटकको आगमन सङ्ख्या वृद्धि हुन थालेको हो।...

रास्वपा चुनावमुखी मात्रै भयो : प्रभु साह

७ कात्तिक, काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पार्टी पंक्ति चुनावमुखी मात्रै भएको...

SF

झोलुंगे पुल तर्नेहरूको लाइन (तस्बिरहरू)

दसैं सकिएर काठमाडौं फर्किने मोटरसाइकल यात्रुला यो पुलबाट आवतजावत गर्न दिइएको हो।

धनुष अब राजनीतिमा लाग्ने !

तमिलनाडुको राजनीतिमा सी. जो सेफ विजयपछि अब अर्का सुपरस्टारको प्रवेश हुने अड्कलबाजी सुरु भएको छ।

छठको तयारी : सिरहाका बजारमा बढ्यो चहलपहल (तस्वीरहरू)

छठमा सूर्यदेवलाई अर्घ्य अर्पण गर्दा प्रयोग गरिने ढाकी, सुप, नाङ्लो र कोनियाजस्ता सामग्रीको किनमेल बढेसँगै बजारमा पर्वको रौनक देखिन थालेको हो ।

साहित्यमा नोबेल पुरस्कार कसरी छनोट हुन्छ ?

स्विडिस एकेडेमी तथा नोबेल समितिकी सदस्य र लेखिका एलेन म्याटसनका अनुसार साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गर्दा लेखकको व्यक्तिगत जीवनभन्दा साहित्यिक गुणस्तरलाई प्राथमिकता दिइन्छ।...

हि’टलरले प्रयोग गरेका भवन ‘ईगल्स नेस्ट’ मा आ’गलागी, एक जना पक्राउ

हिटलरले यस क्षेत्रलाई आफ्नो विश्रामस्थलका रूपमा प्रयोग गर्नुका साथै राजनीतिक तथा सैन्य गतिविधिसँग सम्बन्धित भेटघाटका लागि पनि उपयोग गरेका थिए।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

मुस्ताङ। दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ । दसैँ अघि सुनसान जस्तै बनेको मुस्ताङमा यही बिहीबारदेखि भने पर्यटकको आगमन सङ्ख्या वृद्धि...

सामाजिक सञ्जाल व्यवस्थित गर्न नेकपाको सर्कुलर, तथ्यहीन प्रचार नगर्न निर्देशन

सर्कुलरमा पार्टीको प्रचार प्रणालीलाई एकरूप र प्रभावकारी बनाउन निर्देशन दिएका छन्।

तस्बिरमा हेर्नुहोस् कुश्माबाट देखिएको माछापुच्छ्रे हिमाल

काठमाडौँ। शरद् ऋतु, सफा मौसम, खुलेको आकाश र हिमालका मनमोहक दृश्यले पर्यटकीय गन्तव्यहरू आकर्षक देखिएका छन्। विशेषगरी पर्वतको कुश्मा नगरपालिका–८, अम्बोटबाट देखिने माछापुच्छ्रेको मनोरम...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।