एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डलाई इम्बार्कको साथ
४ भदौ, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को आयोजनामा हुने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ ले इम्बार्क कलेजको साथ पाएको छ । यही १८ भदौमा काठमाडौंमा हुने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २३ औं संस्करणका लागि इम्बार्क कलेज हायर एजुकेसन पार्टनरको रूपमा जोडिएको छ । बिहीबार भएको सम्झौता कार्यक्रममा मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र इम्बार्क...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →