१० बजे १० समाचार : बाढीमा ज्यान गुमाएकाको शव पहिचानमै समस्या, बेपत्ताका परिवार भन्छन्– खोजीमा तदारुकता देखाइयोस्
आज २०८३ भदौ १४ गते आइतबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ– आजका मुख्य समाचारमा भोटेकोशी बाढी : शव पहिचानमै समस्या, बेपत्ता भएकाको परिवार भन्छन्–
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →