काठमाडौंका सडकमा खाल्डा पुर्ने काम धमाधम
२८ साउन, काठमाडौं । काठमाडौंका सडकमा रहेका खाल्डा पुर्ने कामलाई तिव्रता दिइएको छ । सडक डिभिजन कार्यालय काठमाडौंका अनुसार अहिले रोड मेन्टिनेन्स एम्बुलेन्स परिचालन गरी मर्मतको कामलाई तीव्रता दिइएको हो । कार्यालयले सवारी साधनको चाप कम हुने रातको समय पारेर यस्तो काम गर्दै आएको छ । कार्यालयका अनुसार बुधबार तिनकुने–गैरीगाउँ–विमानस्थल–गैरीधारा–माइतीघर–बबरमहल–बिजुलीबजार–नयाँबानेश्वर सडक खण्डमा खाल्डाखुल्डी तथा क्षतिग्रस्त...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →