राजर्षि जनक विश्वविद्यालय : शैक्षिक कार्यक्रम विस्तार, ६ हजार विद्यार्थी भर्ना गर्ने लक्ष्य
राजर्षि जनक विश्वविद्यालयका उपकुलपति प्रा. डा. श्याम नारायण लाभ र रजिस्ट्रार डा. जीवन काफ्लेले आफ्नो १०० दिने प्रगति विवरण सार्वजनिक गरेका छन् ।
धनगढीबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना, २५ यात्रु घाइते
नवलपरासी (बर्दघाट सुस्ता पूर्व)। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–११ लोकाहामा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन्।...
कांग्रेस देउवा समूहको तेह्रथुम सभापतिमा डिल्लीराम नेपाल
३० कात्तिक, तेह्रथुम । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहको तेह्रथुम सभापतिमा डिल्लीराम नेपाल चयन भएका छन् । आइतबार सदरमुकाम म्याङलुङमा भएको अधिवेशनबाट जिल्ला...
गौरीघाटमा छठ पर्वको समापन, तस्बिरहरू
सूर्य उपासनाको महापर्व छठको अन्तिम दिन आज बिहान उदाउँदो सूर्यलाई विधिपूर्वक पूजा–आराधना गरी अर्घ्य दिइएको छ । यससँगै चार दिनसम्म विभिन्न विधिपूर्वक मनाइने छठ...
उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सकियो यसपालिको छठ (तस्बिरहरू)
गत शनिबार पञ्चमी तिथिका दिन मध्यरातपूर्वदेखि निराहार व्रत गरेका बर्तालुले आज सप्तमी तिथिका दिन बिहान उदाउँदा सूर्यलाई अर्घ्य दिँदै यसपालिको छठ पर्व सम्पन्न गरेका...
छठघाटमा पूजा सामग्री कुर्न बसेका वृद्धको शंकास्पद मृ*त्यु
धनुषाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार मतौना गाउँदेखि पूर्वतर्फ निर्माण भएको शिव मन्दिरको प्राङ्गणस्थित छठघाटमा राति एक्लै पूजा सामग्री कुरेर बसेका उनको शंकास्पद...
मानव अधिकार तथा शान्ति समाज रूपन्देहीको सभापतिमा ज्ञवाली
बुटवल। मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा रूपन्देहीको सभापतिमा कपिल ज्ञवाली चयन भएका छन्। बुटवलमा सम्पन्न समाजको २७औँ जिल्ला साधारणसभाले ज्ञवालीको सभापतित्वमा दुईवर्षे...
छठ पूजास्थल तोडफोड गरेको आरोपमा दुई जना पक्राउ
सुनसरीमा छठ पूजास्थल तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
चित्लाङबाट ६ किलो चरेससहित २ जना पक्राउ
मकवानपुर । मकवानपुरको चित्लाङबाट लागुऔषध चरेससहित २ जना पक्राउ परेका छन् । थाहा नगरपालिका–९ स्थित चित्लाङ चेक प्वाइन्टबाट प्रहरीले ६ किलो चरेससहित जिपमा सवार...
विश्वविजेता स्पेन इंग्ल्यान्डसँग पराजित, ४३ खेलको अपराजित यात्रा टुङ्गियो
३० कात्तिक, काठमाडौं । विश्व विजेता स्पेन युइएफए नेसन्स लिग अन्तर्गत आइतबार राती भएको खेलमा इंग्लयान्ड्सँग ३-२ ले पराजित भएको छ । घरेलु मैदानमै...
धुम्बाराहीमा जिग्री सेकुवाको १०औँ आउटलेट सञ्चालन हुँदै
काठमाडौँ। नेपालको हस्पिटालिटी ब्रान्ड ‘लभी हस्पिटालिटी ग्रुप’ द्वारा सञ्चालित चर्चित रेस्टुरेन्ट चेन ‘जिग्री सेकुवा’ ले आफ्नो १०औँ तथा हालसम्मकै ठुलो आउटलेट काठमाडौँको धुम्बाराहीमा सञ्चालनमा...
काठमाडौं आउँदै गरेको बस कावासोतीमा पल्टियो
दुर्घटनामा २५ जना सामान्य तथा मध्यम घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल पठाइएको छ।...
अभिनेता शरद कपुरको कारुणिक अपिल : ‘मलाई काम र सहयोगको खाँचो छ’
मुम्बई । बलिउड अभिनेता शरद कपुर आफ्नो निवासमा दयनीय अवस्थामा देखिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनकी साथी हेमा सिंहले इन्स्टाग्राममा अर्को भिडियो सार्वजनिक...
नवलपुरको कावासोतीमा बस दुर्घटना, २५ जना घाइते
३० कात्तिक, चितवन । नवलपुरको कावासोती नगरपालिका–११ लोकाहामा यात्रु बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । कैलालीको धनगढीबाट काठमाडौं जाँदै गरेको सुदूरपश्चिम...
राप्रपामा लिङ्देनलाई टक्कर दिन थापा, लोहनी र पाण्डे एक ठाउँ
राप्रपाको आसन्न महाधिवेशनमा अध्यक्ष राजेन्द्र लिङ्देनविरुद्ध उभिने गरी संस्थापन इतरले देश दौडाहा गरिरहेको छ । पूर्वअध्यक्षद्वय कमल थापा, डा. प्रकाशचन्द्र लोहनी र वरिष्ठ उपाध्यक्ष...
अन्तरिक्षमा भेटियो विज्ञानको नियमलाई चुनौती दिने ‘अदृश्य पिण्ड’
खगोलविद्हरूको एक टोलीले ‘लार्ज स्काई एरिया मल्टी-अब्जेक्ट फाइबर स्पेक्ट्रोस्कोपिक टेलिस्कोप’ (लामोस्ट) र ‘अपाचे पोइन्ट अब्जर्भेटरी ग्यालेक्टिक इभोल्युसन एक्सपेरिमेन्ट’ (अपोजी) बाट प्राप्त तथ्याङ्क अध्ययन गरी...
छठमा जातीय विभेद गर्नेलाई कारबाही गर्न राप्रपा प्रमुख सचेतक ओलीको माग
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले छठ पर्वका क्रममा जातका आधारमा घाट र पण्डाल छुट्याएर विभेद गर्नेहरूलाई कानुनी कारबाही गर्न माग...
कांग्रेसमा शक्तिसंघर्ष: देउवाको उत्तराधिकारी खोजी थापा नेतृत्वमा असन्तुष्टि
नेपाली कांग्रेस इतर पक्षको महाधिवेशन मिति नजिकिँदै गर्दा नेतृत्वको प्रतिस्पर्धा सुरु भएको छ।
३६ घण्टाको कठोर निर्जला व्रतपछि उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ सम्पन्न
चार दिनसम्म विभिन्न धार्मिक तथा सांस्कृतिक विधि पूरा गरी मनाइने छठ पर्वको अन्तिम दिन आज बिहानैदेखि नदी, तलाउ, पोखरी तथा जलाशयका घाटहरूमा व्रतालु र...
अमरेशकुमार सिंह किन गर्दैछन् मेची-महाकाली यात्रा ?
काठमाडौँ। सर्लाही क्षेत्र नम्बर–४ का संघीय सांसद डा. अमरेशकुमार सिंहले राष्ट्रिय एकता, सामाजिक सद्भाव र जनसरोकारका मुद्दा उठाउने उद्देश्यसहित मेची–महाकाली पदयात्रा सुरु गर्दैछन्। छठ...
व्यक्तिपूजाले सत्यलाई छोप्छ, विवेकलाई कमजोर बनाउँछ : चन्द्र भण्डारी
उनले आफूलाई भगवान् ठान्ने र अरूले भगवान् बनाइदिनेहरूको कहिल्यै कमी नहुने उल्लेख गरेका छन्।
कपिलवस्तुमा ७९ स्थानमा छठ पर्व मनाइयो, ५ हजार बढीले गरे सामूहिक पूजा
साझा पर्वका रूपमा रहेको छठको चौथो तथा अन्तिम दिन सोमबार बिहान कपिलवस्तुमा व्रतालुहरूले उदाउँदो सूर्यलाई अर्घ्य दिएर विधिवत् रूपमा समापन गरेका छन्।...
संकटमा रैथाने बासमती : हाइब्रिडको विस्तार र सिँचाइ अभावले मौलिक बास्ना हराउँदै
उदयपुर । कुनै समय उच्च गुणस्तर र विशिष्ट बास्नाका कारण पहिचान बनाएको उदयपुरको रैथाने बासमती धानको खेती पछिल्लो समय संकटमा परेको छ। छोटो समयमै...
सराङकोटको सुधार गृहबाट भागेका बालबन्दी लेकसाइडबाट पक्राउ
पोखरा लेकसाइडस्थित स्ट्रिट नम्बर १९ मा चोरी गर्ने तयारी गरिरहेका बेला उनलाई राति १ बजे पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी...
बिदाको मारमा बिरामी
सरकारले सातामा एक दिन शनिबार दिँदै आएको सार्वजनिक बिदा बढाएर आइतबार पनि दिन थालेपछि सरकारी अस्पतालमा सेवा लिन आउने बिरामी र अस्पताल दुवै मर्कामा...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।