वित्तीय सङ्घीयता बलियो बनाउन तीन तहबिच समन्वय आवश्यक: अर्थमन्त्री भट्टराई
जनकपुरधाम। मधेस प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले नेपालको सङ्घीय शासन प्रणालीलाई प्रभावकारी बनाउन वित्तीय सङ्घीयतालाई बलियो बनाउनुपर्नेमा जोड दिएका छन्। तीन तहको सङ्घीय शासन प्रणालीको मूल स्तम्भ नै वित्तीय सङ्घीयता भएकाले सङ्घ, प्रदेश र स्थानीय तहबिच अधिकार,
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →