अमेरिकी आक्रमण भए ठुलो क्षति पुर्याउने इरानका नयाँ रक्षामन्त्रीको चेतावनी
काठमाडौँ । इरानका नवनियुक्त रक्षामन्त्री मेहरदाद अखलाघीले अमेरिकाले इरानविरुद्ध सैन्य कारबाही पुनः सुरु गरेमा अमेरिका र मध्यपूर्वमा रहेका उसका सहयोगीहरूले ठुलो क्षति बेहोर्नुपर्ने चेतावनी दिएका छन् । इरानी संसद्बाट विश्वासको मत प्राप्त गरेपछि आइतबार पत्रकारहरूसँग कुरा
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →