चोरेर सुधारगृह पुगेका बालबन्दी : अघिल्लो दिन पर्खाल नाघेर भागे, भोलिपल्टै चोर्न लाग्दा समातिए
पोखरा । चोरी मुद्दामा अदालतको आदेशले बाल सुधारगृहमा रहेका एक बालबन्दी सुरक्षाकर्मीकै आँखा अगाडिबाट फरार भएको २४ घण्टा नबित्दै पुनः चोरी गर्न लाग्दा पक्राउ...
गोकुलको व्यंग्य : चीन गएको सांसद टोलीले तातोपानी मात्र पिएर आउँछन् कि नाका खुलाएर ?
नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले चीन भ्रमणमा गएको सांसदहरूको टोलीप्रति व्यंग्यात्मक टिप्पणी गरेका छन्।...
दूध अभावले बन्द भएको चितवन मिल्क उद्योग पुनः सञ्चालनमा
चितवन । दूध अभावका कारण गत माघदेखि बन्द रहेको चितवन मिल्क उद्योगमा १० महिनापछि पुनः दूध आउन थालेको छ । कात्तिक लागेपछि बिदाका दिनबाहेक...
सुदूरपश्चिममा रोकिएनन् सडक दुर्घटना, सचेतना अभियान र कारबाही बढ्दै
धनगढी । सुदूरपश्चिम प्रदेशमा ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कारबाही, चालकलाई सचेतना र जोखिमयुक्त सडकखण्डमा सुधारका प्रयास भइरहेकै छन्। तर सवारी दुर्घटनाको अवस्था भने चिन्ताजनक...
गगन-रविको मधेश भ्रमणलक्षित जसपा नेताको टिप्पणी : मधेश लोकप्रियताको प्रतिस्पर्धा गर्ने थलो होइन
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले नेपाली कांग्रेसका सभापति गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मधेश भ्रमणप्रति लक्षित गर्दै...
एमाले स्थायी कमिटी बैठक बस्दै
१ मंसिर, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्न लागेको हो...
आजदेखि विराटनगरमा राति २ बजेसम्म रात्रीकालीन व्यवसाय सञ्चालन हुने
विराटनगर । मंसिर १ गते (आज)देखि विराटनगर क्षेत्रमा रात्रीकालीन होटल तथा मनोरञ्जनात्मक व्यवसायहरू राति २ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । जिल्ला प्रशासन...
वासिङ्टनमा ‘डर्टी बम’ विस्फोट गराउने इरानको सम्भावित योजनाबारे अमेरिकी गुप्तचरको सूचना
इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका उच्च अधिकारीहरूलाई लक्षित गर्दै राजधानी वासिङ्टन डिसीमा रेडियोधर्मी पदार्थ मिसाइएको विस्फोटक (डर्टी बम) वा रासायनिक हतियार विस्फोट गराउने...
युद्ध र भावनात्मक पीडाले थकित एलिना
पतिसँग वैवाहिक सम्बन्ध विच्छेदको अवस्थाबाट गुज्रिनुले उनी मानसिक तथा भावनात्मक रूपमा थकित भइन्। यसपछि छोरीको अभिभावकत्व पनि इलिनाले निर्वाह गरिन्।...
‘रामायण’ को पहिलो भागको बजेट ८०० करोडभन्दा कम
फिल्म निर्माता तथा निर्देशक रामगोपाल वर्माले नितेश तिवारीको निर्देशनमा बनेको फिल्म ‘रामायण’ को बजेट र बक्स अफिस कमाइबारे प्रश्न उठाउनेहरूलाई जवाफ दिएका छन्।...
खैरो हेरोइनसहित तीन जना भारतीय नागरिक पक्राउ
मोरङ । रंगेली नगरपालिका–४ चोप्राहा बोर्डरबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइनसहित भारतीय दम्पती र उनीहरूका छोरालाई नियन्त्रणमा लिइएको छ । हिजो बेलुकी १९: ५० बजेको...
सामूहिक फूलखेतीले दिलाएको सफलता...
तिहारमा सयपत्री फूलको माग बढेसँगै तनहुँको आँबुखैरेनीका किसानले रु ११ लाख बराबरको फूल बिक्री गरेका छन्।...
खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
१ मंसिर,काठमाडौं । मोरङको रंगेली नगरपालिका–४ चोप्राहा बोर्डरबाट प्रतिबन्धित लागुऔषध खैरो हेरोइनसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत, बिहार...
टमाटरखेतीमा अब्बल बन्दै टोड्केका किसान
इलामको माङसेबुङ गाउँपालिका–६ स्थित टोड्के गाउँ व्यावसायिक टमाटरखेतीको केन्द्र बन्दै गएको छ।
सफाइको मौकासमेत नदिई सीधै थेसिस अस्वीकार
काठमाडौं । विदेशी निजी सफ्टवेयर टर्निटिनले देखाउने अनुमानित ‘एआई रिपोर्ट’का आधारमा महिनौँको मिहिनेतले तयार पारिएका शोधपत्र (थेसिस) र क्लिनिकल रिपोर्टहरू अस्वीकार गरिन थालेपछि त्रिभुवन...
१० स्टाफ नर्ससहित १६ जनाका लागि रोजगारी खुल्यो
पोखरा । पोखरा विश्वविद्यालय शिक्षण अस्पतालले विभिन्न पदमा १६ जना कर्मचारी करार सेवामा भर्ना गर्ने भएको छ । अस्पतालले स्टाफ नर्स १०, रेडियोग्राफी टेक्निसियन १, ल्याब असिस्टेन्ट १ र अ.न.मी.
कांग्रेस विधानमा फेरबदल : सुशासन प्रतिष्ठानदेखि युवा सल्लाहकार परिषद्सम्म
जनप्रतिनिधिको कार्यसम्पादन अनुगमन र मूल्यांकन गर्न सुशासन प्रतिष्ठान गठनदेखि युवा सल्लाहकार परिषद्, प्रज्ञा तथा अनुभव परिषद् र केन्द्रीय निर्वाचन ब्युरोको व्यवस्थासम्म विधानमा नयाँ संरचना...
४० वर्षदेखि भीरमा झुन्डिएर काढ्दै छन् मह, छुट्ट्याउँछन् मौरीको भाग!
न तल टेक्ने ठाउँ छ, न समात्ने हाँगा। डोरीको भर्याङमा झुन्डिएर मह काढ्नुपर्छ। मौरीको टोकाइ र भीरबाट खस्ने जोखिम त छँदै छ। तर मह...
एमाले भेला : एकता सन्देश कि शक्ति सन्तुलनको परीक्षा
नेकपा एमालेले बुधबार सुरु हुने दुई दिने राष्ट्रिय भेलाको तयारी पूरा भएको जनाएको छ। एमालेले सोमबार पत्रकार सम्मेलन गरेर भेलाको तयारी पूरा भएको जनाएको...
३०० जनालाई टुरिस्ट गाइडसहितको तालिम सञ्चालन गर्न आवेदन माग
काठमाडौं । नेपाल पर्यटन, होटल तथा पर्वतीय प्रतिष्ठानले टुरिस्ट गाइड र बरिस्टासम्बन्धी तालिम सञ्चालन गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको...
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज ठूलो...
एमाले स्थायी कमिटी बैठक आज बस्दै, राष्ट्रिय भेलाका एजेन्डा अनुमोदन गर्ने
नेकपा (एमाले) स्थायी कमिटीको दोस्रो बैठक आज बस्ने भएको छ। भोलिदेखि सुरु हुने राष्ट्रिय भेलाको पूर्व सन्ध्यामा पार्टीले आज स्थायी कमिटी बैठक बोलाएको हो।...
२६ वर्षदेखि हराएको छोराको प्रतीक्षामा ८३ वर्षीय ज्ञानेन्द्रबहादुर
१ मंसिर, धनकुटा । उमेरले ८३ वर्ष पुगेका पाख्रीबास नगरपालिका–८ फाङ्दुवाका ज्ञानेन्द्रबहादुर थापा अझै पनि कान्छो छोरो घर फर्किने आशामा छन् । जीवनका धेरै...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।