THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 28 August 2026
← सबै समाचारमा फर्कनुहोस्

देश–विदेशबाट ३२ अर्ब सहयोगको प्रतिबद्धता, सरकारको खातामा स्वदेशबाटै जम्मा भइसक्यो २ अर्ब

विश्व बैंकले नेपाललाई २५ अर्बसम्मको आपतकालीन सहयोग रकम दिने प्रतिबद्धता गरेको अर्थ मन्त्रालयले जनाएको छ । विश्वबैंकले ‘र्‍यापीड रेस्पोन्स अप्सन’ मार्फत यो सहयोग उपलब्ध गराउने जनाएको मन्त्रालयको भनाइ छ । तर, यो अनुदान वा ऋण के हुने भन्ने स्पष्ट छैन ।
सारांश लम्बाइ: ~41 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →