रत्ननगरको सभाहल अस्पताललाई हस्तान्तरण गर्ने तयारी
चितवन । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रत्ननगरमा निर्माणाधीन सभाहल बकुलहर रत्ननगर अस्पताललाई हस्तान्तरण गर्न सक्दो प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । लामो समयदेखि अलपत्र रत्ननगर सभाहलको आज निरीक्षण गर्दै उनले अस्पतालको सेवा विस्तारका लागि
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →