THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 2 November 2026
अनलाइनखबर

कांग्रेस कास्की–१ ले सुत्केरीलाई लोकल भाले, नवजात शिशुलाई नयाँ कपडा दिने

१६ कात्तिक, पोखरा । सुत्केरी आमाको पोषणका लागि लोकल कुखुराको एउटा भाले र नवजात शिशुका लागि नयाँ कपडा उपलब्ध गराउने गरी नेपाली कांग्रेस कास्की...

SF

६१ वर्ष भए शाहरूख खान, यी हुन् उनका ११ रोचक कुरा

फिल्म 'जिरो' असफल भएपछि अभिनयबाट विश्राम लिएका शाहरूख खानले त्यो समय कसरी बिताए होलान्? उनले यसबारे एक अन्तर्वार्तामा भनेका छन्।

एनपीएलमा आज काठमाडौं र कर्णाली तथा सुदूरपश्चिम र चितवन भिड्ने

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं गोर्खाज र कर्णाली याक्स तथा दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।

साझेदारी चुक्दा दबाबमा पोखरा

कप्तान कुशल भुर्तेलबाहेक अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन्। कुशलको ३५ रन नै पोखराको इनिङमा सर्वाधिक व्यक्तिगत स्कोर बन्यो।...

SF

इरानमाथि तत्काल आक्रमण गर्न नेतन्याहुको दबाब, ट्रम्प भने वार्तालाई निरन्तरता दिने पक्षमा

'उनीहरू सम्झौता गर्न चाहन्छन्। तर उनीहरू त्यति भरपर्दा छैनन्। सम्झौता गर्छन् र फेरि पछि हट्छन्,' ट्रम्पले भने।

बालबालिकाबिच झगडा बढ्नुमा कतै तपाईंको गल्ती त छैन? सुधार्नुहोस् यी ५ बानी

काठमाडौँ । दाजुभाइ वा दिदीबहिनीबिच सानातिना झगडा हुनु सामान्य कुरा हो, तर अभिभावकका केही बानीले यस्ता झगडा बढाउन सक्छन्। बालबालिकाको तुलना गर्नु, सधैँ एक...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

नम्बर १ को ताज गुमाएको अस्ट्रेलियालाई न्युजिल्यान्डविरुद्धको टेस्टअघि ५ ठुला प्रश्न

पाँचमध्ये तीन टेस्टमा भारी पराजय, १-० को अग्रता लिएपछि पनि दक्षिण अफ्रिकासँगको शृङ्खला हार, नम्बर १ वरीयता गुमाउँदै विश्व टेस्ट च्याम्पियनसिप (डब्लूटीसी) को तेस्रो...

श्रम संस्कृतिको सरकार आएपछि बिचौलियाको 'बि' पनि उच्चारण गर्न दिइने छैन : हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको मान्छे भन्दै बिचौलियाले देशका सबै क्षेत्र कब्जा गर्ने गरेको आरोप लगाएका छन्।...

एनपीएलमा आज दुई खेल हुँदै, पहिलो खेलमा काठमान्डु गोर्खाज र कर्णाली भिड्ने

काठमान्डु गोर्खाजको कप्तानी करण केसीले गर्नेछन् भने कर्णालीको नेतृत्व सोमपाल कामीले गर्नेछन्।...

SF

एनपिएलमा कर्णालीले काठमाडौं र चितवनले सुदूरपश्चिमसँग खेल्दै

कर्णालीका लागि आजको खेल तेस्रो हुनेछ। काठमाडौंले भने दोस्रो खेल खेल्न लागेको हो।

देशभर सात हजार ६८८ विपद्का घटना, ४०२ जनाको मृ*त्यु

गत वैशाखदेखि कात्तिक १५ गतेसम्म देशभर सात हजार ६८८ वटा विपद्का घटना भएका छन्।

पाउद्वार–खोप्रा पदमार्ग श्रमदानबाट मर्मत

म्याग्दी । गत असोज महिनाको भीषण वर्षापछि पहिरोले अवरुद्ध बनेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ पाउद्वार गाउँदेखि खोप्रा (खोपारा) जोड्ने पदमार्ग सञ्चालनमा ल्याइएको छ। पाउद्वारका बासिन्दाले...

के हो स्किनकेयरको नयाँ ट्रेन्ड ‘स्लगिङ’? जान्नुहोस् क-कसले गर्नुहुँदैन

काठमाडौँ । सामाजिक सञ्जालमा छालाको हेरचाहसम्बन्धी धेरै ट्रेन्डहरू आइरहन्छन्, ‘स्लगिङ’ पनि यस्तै एउटा ट्रेन्ड हो। यो कोरियन ब्युटी रुटिनको एउटा हिस्सा हो। यसमा राति...

आर्थिक अनियमिततामा संलग्नलाई छुट हुँदैन : प्रमुख काफ्ले

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले आर्थिक अनियमितता तथा प्रहरी आचरण विपरीत कार्यमा संलग्न हुने ट्राफिक प्रहरी कर्मचारीलाई...

पृथ्वी राजमार्ग आज तीन घण्टा बन्द हुने

१६ कात्तिक, काठमाडौं । धादिङको पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट रोराङ गाउँपालिका–९ मझिमटारमा सवारी आवागमन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी...

डिडिसी घाेटाला: किसानको १२ करोड कर्मचारीका खातामा

गत जेठ ७ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा एउटा उजुरी आयो। उजुरीमा उल्लेख थियो– दुग्ध विकास संस्थान (डिडिसी) बिक्री हुने दुधको...

बङ्गलादेशका जिशन अलामले कर्णालीबाट एनपीएल खेल्ने

कर्णाली याक्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)का बाँकी खेलका लागि बङ्गलादेशका युवा ब्याटर जिशन अलामलाई टोलीमा अनुबन्ध गरेको छ।...

न्यायालयको अग्निपरीक्षामा, न्यायालय खरो उत्रोस्

प्रधानमन्त्रीले समेत आफ्नो इच्छाअनुसार चलाउन नसक्ने सर्वोच्च अदालतका न्यायाधीशहरू एउटा बिचौलियालाई भेट्न आफैँ होटलसम्म पुग्नुपर्ने अवस्था कसरी आयो ? आखिर त्यस्तो के शक्ति थियो...

तिहारको मुखमा वर्षात र हावाहुरीले फूलखेतीमा क्षति, किसान चिन्तित

१६ कात्तिक, गुल्मी । नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार नजिकिँदै गर्दा गुल्मीमा व्यावसायिक रूपमा फूल खेती गर्दै आएका किसान वर्षातका कारण समस्यामा परेका छन्...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

१७ वर्षपछि हरर सिनेमामा कंगनाको पुनरागमन: राणा दग्गुबातीले गरे नयाँ फिल्मको घोषणा

मुम्बई । भारतीय जनता पार्टीकी सांसद एवम् अभिनेत्री कंगना रनौत चलचित्रमा शक्तिशाली पुनरागमनको तयारीमा जुटेकी छन्। उनको चलचित्र ‘क्वीन २’ आउने निश्चित भइसकेका बेला...

भिमादमा सयपत्री फूलखेतीप्रति बढ्दो आकर्षण

१६ कात्तिक, तनहुँ । तनहुँको भिमाद नगरपालिकामा सयपत्री फूलखेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । स्थानीयस्तरमै फूल उत्पादन हुन थालेपछि चाडपर्वका बेला बाहिरबाट आयात...

बजेट कार्यान्वयन सुस्त: साढे तीन महिनामा पुँजीगत खर्च ६.८३ प्रतिशत मात्र

सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन गरेको बजेटको कार्यान्वयन सुस्त देखिएको छ।

अमेरिकामा बस्ती नजिकै खस्यो विमान, सवार सबैको मृ`त्यु

चालकले आपत्कालीन अवस्थाको घोषणा गर्दै सहयोग मागेका थिए। उनले रेडियोमार्फत 'हामी जमिनमा ठोक्किनेछौँ' भनेका थिए।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।