जाजरकोटमा पहिरोमा परेर २ जना बेपत्ता
जाजरकोट । जाजरकोटमा पहिरोमा परेर २ जना बेपत्ता भएका छन् । जिल्लाको भेरी नगरपालिका–१ खारुलामा शनिवार साँझ पहिरोले घर पुरिँदा २ जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा ५४ वर्षीय उमासिंह खत्री र उनकी ८३
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →