खजुरा क्यान्सर अस्पतालमा बन्द उपकरण सञ्चालनमा
बाँके । बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब ६ महिनादेखि बन्द रहेका अत्याधुनिक लिनियर एक्सिलरेटर (लिन्याक) र ब्रेकीथेरापी मेसिन सञ्चालनमा आएका...
पक्राउ परेका एन्फा कोषाध्यक्ष र लेखापालमाथि खेलमा मिलेमतोको आरोप
आइतबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै सीआईबीले उनीहरूमाथि खेलमा मिलेमतो तथा अनियमितता र ठगी सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जनाएको छ ।
ओलीले कार्यदलको प्रतिवेदन बुझ्न मानेनन्, बिना निष्कर्ष टुंगियो बैठक
'राष्ट्रिय प्रतिनिधि परिषद बोलाउने, त्यसलाई महाधिवेशनमा परिणत गर्ने अनि मलाई निकाल्ने दाउपेच यही होइन? तपाईंहरू गगन थापाले गरेजस्तै गर्ने योजनामा हुनुहुन्छ। मैले सब बुझेको...
मनास्लु बेसक्यापको आमरण अनसन स्थगित
गण्डकी सरकार र मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) ले माग सम्बोधनका लागि आवश्यक पहल गर्ने प्रतिवद्धता जनाएपछि उनीहरुले अनसन स्थगित गरेका हुन् ।
एन्फा कोषाध्यक्ष र लेखा अधिकृत खेल मिलेमतो आरोपमा पक्राउ
काठमाडौं । प्रहरीले अखिल नेपाल फुटवल संघ (एन्फा)का कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सन्जीव पाण्डेलाई पक्राउ गरेको छ ।
मानसिक स्वास्थ्य समस्याबारे कथा भन्ने नाटक
घरेलु महिलाको कथा देखाउँदै हामीलाई आफ्नै जीवनका चार भित्ताभित्र थुनिएका आकांक्षा र गुम्सिएका चित्कारहरूसँग आमनेसामने गराइदिन्छ ।
मड्रिड डर्बीमा एट्लेटिको विजयी, १० खेलाडीमा सीमित रियल पराजित
४ असोज, काठमाडौं । एट्लेटिको मड्रिडले मड्रिड डर्बीमा १० खेलाडीमा सीमित रियल मड्रिडलाई २–१ ले पराजित गर्दै ला लिगामा महत्त्वपूर्ण जित निकालेको छ ।...
रुसमा निर्वाचन चलिरहँदा युक्रेनको अहिलेसम्मकै ठूलो ड्रोन हमला
रुसमा संसदीय निर्वाचनको मतदान अन्तिम दिनमा प्रवेश गरेकै बेला युक्रेनले राजधानी मस्को र आसपासका क्षेत्रमा अहिलेसम्मकै ठूलो ड्रोन हमला गरेको छ ।
‘नेताको टाउको जोडेर मात्र वामपन्थी एकता हुँदैन, नीति र सिद्धान्त मिल्नुपर्छ’
नेपाल कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशलाई संकटबाट पार लगाउन वामपन्थी एकता अनिवार्य रहेको बताएका छन्।...
एसियाडमा क्रिकेट : इतिहास बदल्ने, पदक जित्ने लक्ष्य
यसअघि तीन संस्करणमा क्वाटरफाइनलभन्दा अगाडि बढ्न नसकेको नियतिलाई तोड्दै नेपालले यसपटक कम्तीमा सेमिफाइनल यात्रा तय गरेर ऐतिहासिक पदकको ढोका उघार्ने स्पष्ट लक्ष्य बनाएको छ...
प्रधानमन्त्रीले भेटिरहनुपर्छ गुप्तचर, तर भेट्दैनन्
भोटेकोशीको बाढी होस् या कप्तानगञ्जको सामुदायिक तनाव, कुनै पनि खाले विपद्मा गुप्तचरको भूमिका अझ बढी हुन्छ । काउन्टर इन्टेलिजेन्स हेर्ने इकाइसमेत नभएको देशमा अझै...
१० बजे १० समाचार : रास्वपा सचिवालय बैठकका सात निर्णय, एमाले सचिवालय बैठकमा के भयो ?
आज २०८३ असोज ४ गते आइतबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ– आजका...
अर्धन्यायिक निकायमा पनि कानुनी सहायता सेवा विस्तारको प्रस्ताव
विधेयकले निःशुल्क कानुनी सहायता सेवालाई सबै अदालत, न्यायिक तथा अर्धन्यायिक निकायमा विस्तार गरेको छ ।
देउवा पक्षको सहभागिताविनै कांग्रेसका ६ हजार १३२ वडामा नेतृत्व चयन
नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत देशका ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न भएको छ।...
‘नेपाली नेताले भारतलाई भारत आफैंले भन्दा राम्ररी बुझेका छन्’
प्रधानमन्त्री बालेन शाहका लागि भारत भ्रमणको निमन्त्रणा सधैं खुला छ। औपचारिक राजकीय भ्रमणमा शिष्टाचार र कूटनीतिक महत्त्व हुन्छ। त्यसले दुई देश बीचको समान सोच...
बाढीले क्षति पुर्याएका हाइड्रोपावरमा सर्वसाधारणको लगानी सुरक्षित छ ?
बैंकमा कम्पनीको अर्बौं ऋण बाँकी छ, तर आयोजना नै छैन, फेरि ऋण लिएर आयोजना बनाउनुपर्ने अवस्था छ । अरु थुप्रै वर्ष यसअघिको ऋणको ब्याज...
लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
काठमाडौँ । प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सम्बन्धित जिल्ला प्रहरी कार्यालयबाट शनिबार र आज...
नेपालले क्षतिपूर्ति खोज्नुभन्दा लगानी जुटाउनुपर्छ : डा. न्यौपाने
न्यौपानेले संयुक्त राष्ट्रसंघ आफैं आर्थिक अभाव र मानवीय सहायता उपलब्ध गराउने चुनौतीमा रहेकाले नेपालले क्षतिपूर्ति माग्नेभन्दा जलवायु उत्थानशील पूर्वाधार र प्रविधिमा लगानी जुटाउने रणनीति...
भाका अनौठो, शब्द रोचक : यसरी भाइरल भयो ‘भकारीका धान’
यो गीत गाउन गला माझिरहनुपर्दैन । स्वरयन्त्रलाई आरोह–अवरोहमा पुर्याउनु पर्दैन । स्वर सुरिलो र भाका मधुर हुनु पनि जरुरी छैन ।
भोटेकोशीको बाढी घट्यो, बालबालिकाको मनमा डर घटेन
रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित क्षेत्रमा पुगेका मनोसामाजिक परामर्शदाताहरूले यस्ता धेरै बालबालिका भेटेका छन् जो बाहिरबाट हेर्दा कोही सामान्य देखिन्छन् । तर भित्रभित्र...
बाढीबाट क्षतिग्रस्त जलविद्युत् आयोजनाको भविष्य के हुन्छ ?
नेपाल विद्युत् प्राधिकरण तथा त्यसका सहायक कम्पनीका ७ र निजी क्षेत्रका ७ आयोजना प्रभावित छन् । यी आयोजनामा मात्रै ७८३.३९ मेगावाट विद्युत् प्रभावित भएको...
२२ महिनापछि मुख्य अभियुक्त समातिँदा जाग्यो न्यायको आशा
‘टुटिसकेको आशा फेरि जागेको छ । मुख्य अभियुक्त पक्राउ परेको खबरले हामीलाई ठूलो राहत मिलेको छ । ढिलै भएपनि अब त न्याय पाइन्छ कि...
कान्समा आठ मिनेट स्ट्यान्डिङ ओभेसन पाएको सिनेमाको अस्कर यात्रा
अस्करका लागि नेपालबाट पठाइएको सिनेमा 'तिनीहरु' यति बेला सिनेमा हलमा छ । प्रकृतिमात्रै होइन, मान्छेको स्वभावसमेतलाई कथित् सामाजिक सोचले कसरी अतिक्रमण गरेको छ, जो...
साउदी अरबमाथि आक्रमण गरिरहेका हुथी विद्रोही को हुन् ?
हुथीहरू यमनको पश्चिमी तट हुँदै बाब अल-मन्देबतर्फ अघि बढेका छन् र केही दक्षिणी लाल सागरका टापुहरू नियन्त्रणमा लिएका छन्। संयुक्त राष्ट्रसंघले पनि यमनको पश्चिमी...
खैरो हेराइनसहित बाँकेबाट दम्पती पक्राउ
बाँके । प्रहरीले खैरो हेरोइनसहित बाँकेको नेपालगञ्जबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–१३ घर भएका देशराज चौहान लोनिया र सोही...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।