THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 22 November 2026
← सबै समाचारमा फर्कनुहोस्

यूएईले नेपाललाई दियो १२२ रनको लक्ष्य

काठमाडौँ । राइजिङ स्टार्स एसिया कप अन्तर्गत आइतबार नेपाल र यूएईबिच जारी खेलमा नेपालले जितका लागि १२२ रनको लक्ष्य पाएको छ । दोहामा टस जितेर पहिला बलिङ रोजेको नेपालले यूएईलाई १२१ रनमा सीमित गरेको हो ।
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →