THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 25 September 2026
रातोपाटी

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

सल्यान । सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको सङ्क्रमण देखिएको छ । दार्मा, कुमाख र कालीमाटी गाउँपालिका तथा बागचौर नगरपालिकाका स्वास्थ्य शाखाले...

परराष्ट्रमन्त्री खनाल र राष्ट्रसंघका उपमहासचिव खरेबिच शान्ति स्थापनाबारे छलफल

अमेरिका । परराष्ट्र मन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घका उपमहासचिव तथा डिपार्टमेन्ट अफ अपरेसन सपोर्टका प्रमुख अतुल खरेसँग भेटवार्ता गरेका छन् । संयुक्त राष्ट्रसङ्घको ८१औँ...

अमेरिकामा चीनकी प्रथम महिला पेङको ‘सफ्ट पावर’ कूटनीति

अन्तर्राष्ट्रिय शिखर सम्मेलन तथा उच्चस्तरीय कार्यक्रममा देखिँदा उनले पश्चिमी विलासी ब्रान्डभन्दा चिनियाँ स्थानीय ब्रान्ड र आधुनिक चिनियाँ शैलीका पहिरन रोज्दै आएकी छन्।...

नेपाल र रुवान्डाबिच ‘जेनेरल को-अपरेसन अग्रिमेट’ मा हस्ताक्षर

अमेरिका । नेपाल र रुवान्डाबिच ‘जेनेरल को-अपरेसन अग्रिमेट’ मा हस्ताक्षर भएको छ। संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका क्रममा न्युयोर्कमा आयोजित साइडलाइन कार्यक्रममा नेपालका परराष्ट्रमन्त्री शिशिर...

फ्रन्टलाइन कर्मचारीबाट एसियन पेन्ट्स नेपालको कन्ट्री हेड बने दीपक बराल

काठमाडौं । सन् २००३ मा एसियन पेन्ट्स नेपालमा फ्रन्टलाइन कर्मचारीका रूपमा करियर सुरु गरेका दीपक बराल अहिले सोही कम्पनीको नेपाल व्यवसायको नेतृत्व गर्ने कन्ट्री...

१२ वर्षपछि नेपालले अफगानिस्तानसँग एसियन गेम्समै लियो बदला

एसियाली खेलकुद अन्तर्गतको बहुप्रतिक्षित भिडन्तमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै पुरानो हारको हिसाब चुक्ता मात्र गरेन, प्रतियोगिताको क्वाटरफाइनल प्रवेशसमेत लगभग निश्चित बनाएको छ...

‘हिमनदी र बाढी राहदानीमा भिसा छाप लगाएर यात्रा गर्दैनन्’

हिमालयलाई खण्डित सूचनाको सीमारेखा होइन, अन्तर्राष्ट्रिय सहकार्यको प्रयोगशाला बनाऔँ।

एनपीएल प्रसारणको टाइटल स्पोन्सर बन्यो रेड बुल

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको प्रत्यक्ष प्रसारणका लागि रेड बुल टाइटल स्पोन्सरका रूपमा आबद्ध भएको छ। अब हिमालय टेलिभिजनमा एनपीएलको...

कान्छा प्रधानमन्त्रीमार्फत नेपालले राख्यो गम्भीर सरोकार

हामीले हिजो लेखेका थियौं– प्रधानमन्त्री बालेनले राष्ट्रसंघ महासभामा जलवायु विपद र शक्तिराष्ट्रले थोपरेको युद्दका कारण साना राष्ट्रका जनताले खपेको अत्याचारबारे मुद्दा उठाउने छन् ।...

कांग्रेस महाधिवेशनका लागि १५ समिति गठन, निर्देशन समितिको संयोजकमा गगन

९ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनका लागि १५ वटा समितिहरू गठन गरिएका छन् । शुक्रबार महाधिवेशन केन्द्रीय निर्देशन समिति र अन्य...

१० बजे १० समाचार : अविरल वर्षाले जनजीवन प्रभावित, महासभामा बालेनको सम्बोधन, फार्मेसीमा विकृति

आज मिति २०८३ साल असोज महिनाको ९ गते शुक्रबार । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा '१० बजे १० समाचार' लिएर...

युद्ध र किसानको बिम्बमार्फत शक्तिराष्ट्रलाई प्रश्न सोधे बालेनले

एकातिर युद्ध चलिरहेको छ र युद्ध सञ्चालन गर्न जुन किसिमको तदारुकता, तयारी र स्रोतहरूको व्यवस्थापन गरेको देखिन्छ; त्यही किसिमको तयारी एउटा आम कृषकलाई खेतीपाती...

त्रिदेशीय जलवायु संयन्त्र बनाउन प्रधानमन्त्रीको प्रस्ताव, विज्ञ भन्छन्- अझै बृहत् पारौं

जलवायु विश्लेषक तथा विपद् विज्ञहरू हिमपहिरो, हिमनदी विस्फोट र बाढी पहिरोको असर हिमाली र पहाडी क्षेत्रमा मात्र सीमित नहुने बताउँछन् । त्यसका लागि संयन्त्रलाई...

सहकारीमा नयाँ विकृति : बचत संकलनमा कमिसन

केन्द्रीय बैंकले गरेको सुपरिवेक्षणका क्रममा सहकारीले बचत आकर्षण गर्न कर्मचारी तथा सदस्यलाई ‘कमिसन’ दिने गरेको खुलासा भएको हो ।

विश्व पर्यटन दिवसमा पोखरामा मिनी स्ट्रिट फेस्टिभल

पोखरा। विश्व पर्यटन दिवसको अवसरमा पोखराको लेकसाइडमा मिनी सडक महोत्सव हुने भएको छ। आइतबार रेस्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) पोखराले विश्वभर मनाइने ४७ औँ...

इर्यू राष्ट्रहरूद्वारा युक्रेनी हतियार कोषको ६.६ अर्ब युरो प्रयोग गर्न दिने सहमति

काठमाडौँ । युरोपेली सङ्घ (ईयू) सदस्य राष्ट्रहरूले युक्रेनलाई आपूर्ति गरिएका हतियारको थप आपूर्ति गर्न बनाइएको कोषबाट ६.६ अर्ब युरो (७.५ अर्ब डलर) जारी गर्न...

‘प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनमा नेपालको राजनीतिक सन्दर्भ छुट्यो’

यूएन आफैंले सबै कुरा गरिदिने होइन। यसको वैधानिकता र सफ्ट पावर महत्त्वपूर्ण छ। स्रोत र क्षमता ल्याउने कुरामा पनि यसको भूमिका हुन्छ। तर महासभाको...

सरुवा आतंकले बजार व्यवस्थापनमा कमजोर बन्दै सरकार

बजार व्यवस्थापनमा सरकार किन पूर्णरूपमा चुक्यो भन्ने जवाफ खोज्न अन्त कतै जानुपर्दैन, उद्योग मन्त्रालय र वाणिज्य विभागको सरुवा सूची हेरे पुग्छ । पछिल्लो एक...

राष्ट्रिय गौरवका आयोजना कार्यान्वयनमा ‘कछुवा गति’, कुन अड्कियो कहाँ ?

यसरी आयोजना कार्यान्वयनमा समस्या आउने गरी दुष्चक्रमा फस्नुमा पूर्वतयारी नभई आयोजनाको काम थाल्नु, वातावरणसँग सम्बन्धित कानुनी अड्चन, निर्माण सामग्री अभाव, स्थानीयसँगको तनाव तथा स्रोत...

पार्लेमो प्रोटोकल अनुसार मानव बेचबिखन कानुन नबने नेपाल टियर-३ मा झर्ने जोखिम

अमेरिकी पक्षबाट नेपाललाई कानुन संशोधन, मानव बेचबिखन सम्बन्धी मुद्दाको प्रभावकारी अभियोजन, स्थानीय तहसम्मका संरचना निर्माण तथा श्रम आप्रवासीको संरक्षण र भर्ती प्रक्रियामा सुधार गर्न...

अब राष्ट्रिय सेवा दल गैरसैनिक प्रकृतिको हुने, सैनिकबाहेक नै तालिम दिन सक्ने

प्रतिनिधिसभाबाट पारित राष्ट्रिय सेवा दल (एनसीसी) विधेयकमा दफा ३ को उपदफा (३) थपेर ‘राष्ट्रिय सेवा दल नागरिक र गैरसैनिक प्रकृतिको हुनेछ’ भन्ने उल्लेख गरिएको...

म्यानचेस्टर सिटीमाथि लागेको ११५ आरोपमध्ये अधिकांशमा दोषी ठहर, कारबाहीबारे अन्योल कायमै

काठमाडाैँ । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीमाथि लागेको वित्तीय नियम उल्लंघनसम्बन्धी ११५ आरोपमध्ये अधिकांशमा दोषी ठहरिएको स्वतन्त्र प्यानलले निचोड निकालेको छ । यद्यपि,...

सरकारी बैंकमा हिनामिना भए भ्रष्टाचार मुद्दा चल्छ कि बैंकिङ कसुर ?

कृषि विकास बैंकको करिब चार करोड रुपैयाँ हिनामिनाको मुद्दामा ‘दोहोरो खतराको सिद्धान्त’ आकर्षित हुनसक्ने भएपछि सर्वोच्चले मुद्दा पूर्ण इजलासमा पठाउन आदेश दिएको हो ।

प्रतिरक्षा विश्वविद्यालय : सैन्य प्रधान बनाउने कि प्राज्ञिक ?

नेपालमा पनि प्रतिरक्षा विश्वविद्यालय चाहिन्छ भन्नेमा विमति देखिँदैन । तर यसको स्वरुप सैन्य हुने कि प्राज्ञिक भन्नेमा फरक-फरक मत पाइएको छ ।

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

पाेखरा । निरन्तरको वर्षाका कारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य उडान सेवा प्रभावित भएको छ । फ्लाइ दुबईले बुधबारदेखि सुरु गरेको दुबई–पोखरा–दुबई...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।