बारामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
बारा । बारामा सवारी दुर्घटनामा परेर १ जनाको मृत्यु भएको छ । जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका–१६ ढुङ्ग्रे पुल नजिक सडकमा बा.प्र.०६–००८ प ३२३० नम्बरको मोटरसाइकल, ग १४ प २४१ नम्बरको मोटरसाइकल र ग १६ प
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →