साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषद्बाट निन्दा
काठमाडाैँ। संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र ऊर्जा पूर्वाधारलाई समेत लक्षित गरी भएका हुथी आक्रमणको कडा निन्दा गर्दै यमनमा जारी सैन्य...
यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णयहरू
सरकारले नेपाल विशेष सेवा २१ औं संशोधन नियमावली २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ।
दसैँमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन प्राधिकरण तयारी अवस्थामा
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बडादसैँका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी अवस्थामा रहन निर्देशन...
विदेशका नेपाली र अन्तरजिल्ला मतदानका लागि पोस्टल, ई–भोटिङ र ईभीएम प्रयोग गर्न सकिने
तत्कालै सबै मतदाताका लागि पूर्ण रूपमा इन्टरनेट मतदान प्रणाली लागू गर्न कठिन हुन सक्ने भएकाले उपलब्ध बजेट, प्राविधिक क्षमता र पूर्वाधारका आधारमा ईभीएम तथा...
सिड्नी नजिकै विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु
काठमाडाैँ। अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा शुक्रबार दिउँसो हल्का विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। राज्य प्रहरीका अनुसार सिड्नीबाट करिब २०० किलोमिटर...
यी स्थानीय तहलाई सरकारले गर्यो विपद् संकटग्रस्त क्षेत्र घोषणा
यसरी संकटग्रस्त क्षेत्र घोषणा गरिसकेपछि प्रक्रियागत जटिलताहरुलाई मिलाएर छिटो छरितो रुपमा काम गर्नको लागि सहजता हुने उनले बताए।
'अरूका नातिनातिना नयाँ लुगा लगाएर हिँड्छन्, मेरा नातिनातिना यहीँ थुनिएका छन्'
उमेर उस्तै छ। रहर पनि उस्तै होलान्। तर अरूका छोराछोरी दसैंको नयाँ लुगा लगाएर हिँड्दा उनका नातानातिनीले यसपालि एकसरो नयाँ लुगा समेत पाउने भएका...
भूमिहीन दलित तथा अव्यवस्थित परिवारको हातमा जग्गाधनी पुर्जा
काठमाडाैँ। विभिन्न जिल्लाका भूमिहीन दलित तथा अव्यवस्थित परिवारले जग्गाधनी पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। चितवन, झापा र रुपन्देहीका ५७ भूमिहीन सुकुमवासी, भूमिहीन दलित तथा...
धनुषाधाममा आगलागी हुँदा ९ लाखको धनमाल क्षति
जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिका–९ मा आगलागी हुँदा करिब ९ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आज बिहान...
नेविसंघ काठमाडौँ अध्यक्ष केसी कांग्रेस केन्द्रीय सदस्य निर्वाचित
काठमाडौँ। नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) काठमाडौँ अध्यक्ष अंशुल केसी नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। बागमती प्रदेश ३५ वर्ष मुनिका युवा खुलाबाट उम्मेदवार...
आँखा पाक्ने रोगको संक्रमण हुन नदिन अपनाउनुहोस् यी उपाय
काठमाडाैँ। नेपालका विभिन्न जिल्लाहरूमा हाल भाइरल कन्जंक्टिभाइटिस अर्थात् ‘आँखा पाक्ने रोग’ को सङ्क्रमण देखिन थालेकाले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सबैलाई सतर्क रहन आग्रह...
एमाले सुदूरपश्चिमका सांसद मल्लको राजीनामा स्वीकृत
३० असोज, काठमाडौं । नेकपा एमाले सुदूरपश्चिम प्रदेशसभा सदस्य चक्र मल्लको राजीनामा स्वीकृत भएको छ । सभामुख भीमबहादुर भण्डारीले उनको राजीनामा स्वीकृत गरेका हुन्...
तीव्र गतिमा पग्लिँदै छ अन्टार्कटिकाको हिमनदी, विश्वव्यापी समुद्री सतह बढ्दै
आगामी दशकहरूमा तटीय क्षेत्रमा बाढीको जोखिम र त्यसको प्रभावमा पर्ने जनसङ्ख्या अनुमान गरेभन्दा बढी नै हुने अध्ययनले देखाएको छ । वैज्ञानिकहरूलाई थाहा थियो, ‘डुम्सडे...
रानीमहलको संरक्षण र प्रवर्द्धन साझा दायित्व : मुख्यमन्त्री आचार्य
बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पाको ऐतिहासिक सम्पदा रानीमहलको संरक्षण र प्रवर्द्धनलाई साझा दायित्वका रूपमा अघि बढाउनुपर्ने बताएका छन्। उनले रानीमहललाई राष्ट्रिय तथा...
चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा ११० सिट वृद्धि, अन्यमा कति ?
चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका विभिन्न कार्यक्रममा कुल ४ सय १८ सिट वृद्धि गर्ने निर्णय गरेको छ।...
स्वास्थ्य बिमाबाट भिटामिन ‘डी’ र ‘बी’-१२ को परीक्षण नगराउन बोर्डको चेतावनी
स्वास्थ्य बिमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई तोकेको बाहेकका परीक्षण नगर्न चेतावनी दिएको छ।...
गाजामा पहुँच खोल्न चीनको आग्रह
काठमाडाैँ। चीनले इजरायललाई गाजा पट्टीमा मानवीय सहायता तथा अन्य सामग्रीको पहुँच पूर्ण रूपमा खुला गर्न र वेस्ट ब्याङ्कमा बस्ती विस्तार रोक्न आग्रह गरेको छ।...
गाम्बियाको तटमा आप्रवासी डुङ्गा दुर्घटना, १२ जनाको मृत्यु
काठमाडाैँ। युरोप पुग्ने प्रयासमा रहेका आप्रवासी सवार डुङ्गा गाम्बियाको तटमा डुब्दा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य केही यात्रु बेपत्ता भएका छन्...
फागुन १ देखि नेपाल फुटबल लिग, चार महिना होम एन्ड अवेमा प्रतिस्पर्धा हुने
काठमाडौँ। नेपाल फुटबल लिग (एनएफएल) आगामी फागुन १ गतेदेखि सञ्चालन हुने भएको छ। लिगको पहिलो संस्करण चार महिनासम्म सञ्चालन गरिने र खेलहरू होम एन्ड...
लगातार सातौं कारोबार दिन नेप्सेमा सुधार, कारोबार रकममा पनि वृद्धि
१३ उपसमूहमध्ये शुक्रबार ८ उपसमूहको परिसूचक बढेको छ भने बाँकीको घटेको छ।
चिकित्सा शिक्षा आयोग बैठक : निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन
काठमाडौँ। चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका विभिन्न कार्यक्रममा कुल ४ सय १८ सिट वृद्धि गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री बालेन्द्र...
सात वर्ष पुरानो क्लबको यस्तो घटना सम्झेर भावुक भइन् अभिनेत्री उषा रजक
विश्वास गरेको साथीले आफ्नो पेय पदार्थमा नशालु पदार्थ मिसाइदिएको र त्यसपछि आफूले गम्भीर असर भोग्नुपरेको उनले सात वर्षपछि खुलाएकी हुन्।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।