ताइजमा साउदी हवाई आक्रमण, ७ जनाको मृत्यु
यमन । दक्षिण–पश्चिम यमनको ताइजमा साउदी हवाई आक्रमणमा ७ जनाको मृत्यु हुनुका साथै ४० जना घाइते भएको हुथी सञ्चारमाध्यमले आइतबार जनाएको छ । इरान–समर्थित हुथी विद्रोहीको ‘अल–मसिराह’ टेलिभिजनका अनुसार, ताइजको एक प्रमुख बजारमा भएको आक्रमणमा सात
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →