विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा तीन सहरमा प्रभातफेरी
विश्व लगानीकर्ता सप्ताहको पहिलो दिन आश्विन १९ गते पोखरा, विराटनगर र सुर्खेतमा एकैसाथ प्रभातफेरी कार्यक्रम सञ्चालन गरिएको हो।
निरबहादुर विकले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
काठमाडौँ। नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घका महासचिव निरबहादुर विश्वकर्मा ‘विमल धमला’ले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन् ।...
नेपाली फिल्म ‘हिमालयन गोल्ड’ लाई एए फिल्म्सले भारतमा प्रदर्शन गर्ने
१९ असोज, काठमाडौं । भारतको प्रतिष्ठित वितरक ए ए फिल्म्स्ले नेपाली फिल्म हिमालयन गोल्ड भारतमा प्रदर्शन गर्ने भएको छ । ए ए फिल्म्स भारतीय...
नेपाली चलचित्र ‘हिमालयन गोल्ड’ भारतभर एकसाथ प्रदर्शन हुने
मुम्बईमा ‘एए फिल्म्स’का संस्थापक तथा भारतका शीर्ष वितरक अनिल थडानीसँग यसको औपचारिक सम्झौता सम्पन्न भएको हो।...
कांग्रेसका क्रियाशील सदस्य ९ लाख ६९ हजार ८४२
काठमाडौँ। नेपाली कांग्रेसका क्रियाशील सदस्य ९ लाख ६९ हजार ८४२ जना पुगेका छन्। प्रवक्ता देवराज चालिसेले सोमबार पत्रकार सम्मेलन गरेर पार्टीको क्रियाशील सदस्यताको बारेमा...
राजीव ढुंगानाले कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी दिने
नेविसंघका पूर्वअध्यक्ष तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव ढुङ्गानाले कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने भएका छन्।
२७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको पहलपछि नेपाल विद्युत् प्राधिकरणले पहिलो चरणमा ५४०.४७ मेगावाट क्षमताका २७ जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादन सुरु गर्ने...
सरकारले कार्यान्वयन गर्ने भनेको जेनजी आन्दोलनका ‘मुद्दा फिर्ता सम्बन्धी प्रतिवेदन’मा के छ ?
१९ असोज, काठमाडौं । सरकारले गठन गरेको अध्ययन समितिले जेनजी आन्दोलनका दौरान सांघातिक र आपराधिक प्रकृतिका क्रियाकलापमा संलग्न व्यक्तिहरू विरुद्धका मुद्दा फिर्ता लिन नहुने...
कुवेत, बहराइन, ओमान र कतारमा पनि सिन्डिकेट प्रयास भइरहेको संघको दाबी
सोमबार पत्रकार सम्मेलनमा पत्रकारहरूसँगको छलफलका क्रममा अध्यक्ष खत्रीले कुवेत, बहराइन, ओमान र कतारमा पनि मलेसियाको जस्तै सिन्डिकेट प्रयास भइरहेको बताएका हुन्।
लुम्बिनी लायन्सको मुख्य प्रशिक्षकमा फेरि टिनु योहानन
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को साविक विजेता लुम्बिनी लायन्सले आगामी तेस्रो संस्करणका लागि मुख्य प्रशिक्षकमा भारतका पूर्व क्रिकेटर टिनु योहाननलाई निरन्तरता दिएको...
देशभर ५ हजार ७३७ परिवारलाई लालपुर्जा वितरण
काठमाडौँ । सरकारले दशकौँदेखि समाधान हुन नसकेको भूमिसम्बन्धी समस्यालाई प्राथमिकतामा राख्दै भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि नयाँ कार्यविधिसहित काम अघि बढाएको...
शहरको बीचमा टुँडिखेलको हरियाली (तस्वीरहरू)
करिब एक वर्षअघिदेखि नै काठमाडौं महानगरपालिकाले सैनिक मञ्चबाट दक्षिणतर्फको चउर (टुँडिखेल) मा एक विषेश प्रजातिको घाँस रोपेको थियो ।
काभ्रेका ३०८ बालबालिकालाई स्वर्णबिन्दु
बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै स्मरणशक्ति अभिवृद्धि र समग्र शारीरिक, मानसिक, बौद्धिक एवं साहसिक विकासमा सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको चिकित्सालयले जनाएको...
कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्यौं
प्रधानमन्त्री बालेन शाहले नेपाली कांग्रेसले २०१५ सालको संसदीय निर्वाचनको घोषणा पत्रमा भूमिहीन किसानलाई जग्गा उपलब्ध वितरण गर्ने लेखे पनि अहिलेसम्म वितरण हुन नसकेको भन्दै...
२७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो
विद्युत् खरिद सम्झौता (पीपीए) गरिसकेका तर निर्धारित समयभित्र आयोजना सम्पन्न गर्न नसकेका आयोजनाको वास्तविक अवस्था मूल्याङ्कन गरी प्राधिकरणले आरसीओडी थप गरेको हो ।...
श्यामकृष्ण खड्कीद्वारा कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा
काठमाडौँ। श्यामकृष्ण खड्कीले नेपाली कांग्रेसको सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्। काठमाडौँको खुलामञ्चमा भइरहेको १५औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने उनले घोषणा गरेका हुन्।...
राजमार्गका विश्रामस्थलमा पहुँचयोग्य मैत्रीपूर्ण शौचालय अनिवार्य गराइँदै
विभिन्न राजमार्ग तथा सडकखण्डमा सार्वजनिक सवारीसाधनले यात्रु रोक्ने अस्थायी तथा स्थायी विश्रामस्थलमा सबैका लागि पहुँचयोग्य तथा मैत्रीपूर्ण शौचालय निर्माण र आवश्यक पूर्वाधार व्यवस्था गर्न...
डिजिटल युगमा कांग्रेस : कार्यकर्तालाई ‘कांग्रेस आईडी’, अस्पताल र स्टोरमा छुट
काठमाडौँ । परम्परागत कार्यशैलीबाट गुज्रिरहेको सत्तारुढ दल नेपाली कांग्रेसले अब पार्टीलाई पूर्ण रूपमा डिजिटल र पेपरलेस बनाउने घोषणा गरेको छ । काठमाडौँमा जारी १५औँ...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।