वर्तमान बजेट वामपन्थी र गरिबको पक्षमा छैन : अध्यक्ष परियार
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सन्तोष परियारले राज्यले गरिब, निमुखा र कमजोर वर्गको संरक्षण गर्नुपर्ने बताएका छन्। शनिबार पार्टीद्वारा काठमाडौँमा आयोजित युवा प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उनले वर्तमान राज्य व्यवस्था र बजेटको स्वरूपमाथि गम्भीर
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →