नेकपाका १७ मध्ये १५ सांसदले गरे मन्त्रीको दाबी, मन्त्रीको नाम टुंगो लागेन
विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कोशी प्रदेश संसदीय दलको बैठकमा १७ जना सांसदमध्ये १५ जना सांसदले नै आफू मन्त्री बन्नुपर्ने धारणा राखेका छन् । झण्डै ३ घण्टासम्म मोरङ कटहरीस्थित प्रदेशसभा सचिवालयमा बसेको बैठकमा आफ्नो दाबी
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →