THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 15 October 2026
रातोपाटी

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौँ । संयुक्त राष्ट्र सङ्घको आव्हानमा शान्ति स्थापना कार्यको लागि दक्षिण सुडानमा सहभागी श्री नयाँ गोरख गण (शान्ति सेना) १५ औँ डफ्फाको बदली भएको...

कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत?

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणनामा चिरीबाबु महर्जनले अग्रता लिएका छन्।...

SF

गड्डाचौकीमा भारतबाट फर्किनेको भीड, स्वास्थ्य परीक्षण अनिवार्य

असोजमा मात्रै गड्डाचौकी नाकामा चार हजार ७०० को स्वास्थ्य परीक्षण गरिएको छ।

मेरठ ‘ब्लु ड्रम’ ह*त्या प्रकरण : मुस्कान र साहिललाई मृ*त्युदण्डको सजाय

सजाय सुनाउने सुनुवाइका क्रममा मुस्कान र साहिल भिडियो कन्फरेन्समार्फत सहभागी भएका थिए।

भिनिसियसलाई प्रतिबन्ध, बार्सिलोनाविरुद्धको खेल गुमाउने

स्पेनिस क्लब रियल मड्रिडका ब्राजिलियन फरवार्ड भिनिसियस जुनियरले प्रतिबन्धका कारण बार्सिलोनाविरुद्धको खेल गुमाउने भएका छन्।...

बुढीगण्डकी बाढीले क्षतिग्रस्त सोतीलाई पुरानै लयमा फर्काउने प्रयास (तस्बिरहरू)

गोरखा । बुढीगण्डकी नदीमा गत असोज २५ मा आएको बाढीले प्रभावित गोरखाको आरुघाट गाउँपालिका–३ स्थित सोती बजारलाई पुरानै लयमा फर्काउने प्रयासमा स्थानीय जुटेका छन्...

फेरि संशोधन हुँदै शिक्षा नियमावली, स्थायी भएको एक वर्ष पुगेका शिक्षक सरुवा हुनसक्ने

तीन महिनाअघि शिक्षा नियमावली संशोधन गरेको शिक्षा तथा खेलकुद मन्त्रालयले फेरि संशोधन गर्न लागेको हो । संशोधित नियमावलीको मस्यौदमा सहमतिको लागि अर्थ मन्त्रालयमा पुगेको...

आर्थिक वृद्धिदर ४ प्रतिशतमा सीमित

गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) आधारभूत मूल्यमा ४ प्रतिशतले वृद्धि भएको प्रारम्भिक अनुमान गरिएको छ।...

SF

नेप्सेमा बैंकिङ समूहको चर्चा, यी हुन् धेरै सेयर कारोबार हुने दुई बैंक

सेयर बजारमा अहिले वाणिज्य बैंक समूह लगातार सात कारोबार दिनदेखि बढिरहेको छ। लाभांश पाउने अवधि सकिएका बैंकहरूको सेयरमा समेत लगानीकर्ताको आकर्षण देखिएको छ। यही...

SF

संसदीय सुनुवाइ समिति लामो समयपछि ग्रे जोनबाट बाहिर निस्केको अनुभूति भयो– गोकुल बाँस्कोटा

सामाजिक सञ्जालमा लेख्दै बाँस्कोटाले एकल सरकारले गरेको सिफारिस अस्वीकार गर्न सजिलो नभएको बताएका हुन्।

उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात

उदयुर । जिल्लाबाट वार्षिक तीन हजार मेट्रिकटन मासु जिल्ला बाहिर निर्यात हुने गरेको छ । वार्षिक आठ हजार मेट्रिकटन मासु उत्पादन हुनेमा तीन हजार...

SF

संसदीय सुनुवाइ समितिले दोस्रो पटक इतिहास बनायो− योगेश भट्टराई

सामाजिक सञ्जालमा लेख्दै भट्टराईले सुनुवाइ समितिको सान्दर्भिकता यसरी नै पुष्टि हुने बताएका हुन्।

SF

संसदीय सुनुवाइ समितिले लोकतन्त्रको राम्रो अभ्यासको सन्देश दियो− बाबुराम भट्टराई

उनले आगामी दिनमा यस्तो अभ्यास अझ प्रभावकारी बन्नुपर्ने पनि बताएका छन्।

कांग्रेस सहमहामन्त्री खस आर्यतर्फ मनोजमणि आचार्यको अग्रता

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खस आर्यतर्फको मतगणनामा मनोजमणि आचार्यले अग्रता लिएका छन्।...

SF

तीन सय मिटर तल खस्यो जिप, चालकसहित २ जनाको मृत्यु

घाइते भएका दिलबहादुर र शिशिर विपनाका श्रीमान र छोरा हुन्।

जेनजी आन्दोलनमा धेरै युवाले बलिदान दिए, लाभ केही कब्जावालले मात्रै लिए : महेश बस्नेत

उनले आन्दोलनमा सहभागी धेरै युवाको योगदान र त्यसबाट लाभ लिनेहरूको अवस्थाबीच तुलना समेत गरे।

इजरायल पठाउने नाममा ठगी

इजरायल जाने आशामा पैसा बुझाएका व्यक्तिहरू जति सक्दो छिटो पठाउन शिवाकोटीलाई दबाब दिइरहेका थिए।

उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात

जिल्लाबाट वार्षिक तीन हजार मेट्रिकटन मासु जिल्ला बाहिर निर्यात हुने गरेको छ।

SF

भूकम्पको जोखिमबाट जोगिन १९ करोड डलरसम्मको विपत्ति बन्ड जारी गर्न विश्व बैंकसँग एमओयू

यो रकम भूकम्पबाट हुने क्षति व्यवस्थापनका लागि प्रयोग गर्ने उद्देश्य छ। विपत्ति बन्ड जारी भएमा भूकम्पका कारण निश्चित मापदण्ड पूरा हुँदा नेपालले त्यसबाट रकम...

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला प्रशासनले अनुगमन गरी सम्बन्धित कार्यालयलाई सचेत गराएको छ।...

तीन कन्ट्रोभर्सी किङ : मुखै छाड्ने, जे पनि जान्ने

यसपालि तीन फिल्मबीच भिडन्त छ । कुन फिल्मले बाजी मार्छ ? यो प्रश्न तपाईं पुण्य गौतमलाई सोध्नुभयो भने उनले भन्दैनन्, ‘मलाई यसबारे थाहा छैन...

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

दसैँ तिहार मनाउन भारतबाट घर फर्किने यात्रुको गड्डाचौकी नाकामा स्वास्थ्य परीक्षण भइरहेको छ।

गाउँपालिका अध्यक्ष कांग्रेस देउवा समूहको कालिकोट सभापति निर्वाचित

सुर्खेत । कालिकोटको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र विष्ट शेरबहादुर देउवा समूहको जिल्ला सभापति निर्वाचित भएका छन् । हिजो आठौं जिल्ला अधिवेशनबाट उनी निर्वाचित भएका...

भारतबाट फर्किनेको गड्डाचौकीमा भिड : स्वास्थ्य परीक्षण अनिवार्य

दशैं तिहार मनाउन भारतबाट घर फर्किने यात्रुको गड्डाचौकी नाकामा स्वास्थ्य परीक्षण भइरहेको छ ।

दुई राजदूत अस्वीकृत भएपछि सरकारलाई धक्का लागेको छ : महेश बस्नेत

नेकपा एमालेका सचिव महेश बस्नेतले संसदीय सुनुवाइमा दुई जना राजदूत अस्वीकृत भएपछि सरकारलाई धक्का लागेको टिप्पणी गरेका छन्।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।