विपद्ग्रस्त क्षेत्रको यथार्थ र सरकारी संयन्त्रको उपस्थितिबीच ठूलो खाडल देखियो : एमाले
१४ भदौ, काठमाडौं । नेकपा एमालेले विपद्पछिको जमिनको यथार्थ र सरकारी संयन्त्रको उपस्थितिबीच ठूलो खाडल देखिएको बताएको छ । रसुवाको भोटेकोशी र त्रिशुली नदीमा आएको बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणपछि एमालेले ‘राहत/उद्धारसम्बन्धी सुझाव प्रतिवेदन’ तयार पारेको छ । जसमा विपदेग्रस्त क्षेत्रको यथार्थ स्थिति र अनुभूति सम्बन्धी छुट्टै शिर्षक छ । ‘सरकारले उद्धारको काम गरिरहेको छ...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →