त्रिशूली मावि पुनःनिर्माणमा भारतले सहयोग गर्ने, विद्यार्थीको ज्यान जोगाउने प्रधानाध्यापकलाई भारतीय राजदूतको प्रशंसा
काठमाडौँ । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले नुवाकोटको विदुरस्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र दबाडीसँग भेटघाट गरेका छन्। रसुवामा आएको आकस्मिक बाढीले विद्यालय भवन बगाउनुअघि प्रधानाध्यापक दबाडीले देखाएको समयसूचक तत्परताका कारण सयौँ बालबालिकाको ज्यान
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →