शवगृहले थेगेन, कोरिडोरमै कुहिन थाले शव
फ्रिजर बाहेकका शवलाई अस्पतालको कोरिडोर र बाहिरी क्षेत्रमा त्रिपाल लगाएर राखिएको छ । प्रहरीले ती क्षेत्रलाई घेरा हालेर सर्वसाधारण प्रवेशमा रोक लगाएको छ । तापक्रमका कारण त्यहाँका शव कुहिन थालेका छन् ।
सारांश लम्बाइ: ~32 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →