तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
तनहुँ । निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना क्षेत्रमा रहेका चमेराको संरक्षणका लागि तीनवटा वैकल्पिक बासस्थान निर्माण सुरु गरेको छ । आयोजना...
दसौँ राष्ट्रिय खेलकुदमा बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
कर्णाली । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशका विभिन्न जिल्लामा अनौपचारिक रूपमा सञ्चालन भएका खेलहरूको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थानमा रहेको छ ।...
डीपीआर सर्भे भएको ४ वर्ष बित्दा पनि बनेन कोरलानाकाका पूर्वाधार
१३ मंसिर, मुस्ताङ । नेपाल–चीन उत्तरी कोरलानाकामा भौतिक पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको चार वर्ष बितिसक्दासमेत निर्माण कार्य सुरु हुनसकेको...
आज यी तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको हिमाली र पहाडी क्षेत्रमा मौसम मुख्यतया...
आठ वर्षको यात्रा पूरा गरेर बुध ग्रहको कक्षमा पुग्यो बेपीकोलोम्बो मिशन
युरोप र जापानको संयुक्त अन्तरिक्ष अभियान बेपीकोलोम्बो आठ वर्ष लामो यात्रा पूरा गर्दै बुध ग्रहको कक्षमा पुगेको छ । एक दशकभन्दा बढी समयपछि बुध...
वर्षौंसम्म पर्दामा नदेखिएकी तृप्ति यसरी फर्किइन् फिल्ममा
तृप्तिको एउटा रोचक कुरा धेरै दर्शकलाई थाहा नहुन सक्छ। त्यो के भने, उनले अभिनय गरेका यसअघिका कुनै पनि नेपाली फिल्ममा आफ्नै आवाजमा डबिङ गरेकी...
म्यानमारमा सैन्य हवाई आक्रमणमा दर्जनौंको मृत्यु, विवाह समारोह र विद्यालयसमेत निशाना
१३ मंसिर, काठमाडौं । म्यानमारका सेनाले विवाह समारोह स्थल र विद्यालयसहित विभिन्न स्थानमा हवाई आक्रमण गर्दा दर्जनौं नागरिकको मृत्यु भएको छ । बीबीसीका अनुसार...
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
१३ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४८...
पर्यटकीयस्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
दाङ । दाङको पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका वडा नं १९ छिल्लीकोट जोड्ने सडक विस्तार तथा स्तरोन्नति हुने भएको छ । हाल सोही ठाउँ पुग्ने...
कुन राशिलाई शुभ, कुनलाई मध्यम ? हेर्नुहाेस आजको राशिफल
आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर १३ गते । आइतबार । इस्वी सन् २०२६ नोभेम्बर २९ तारिख । नेपाल संवत् ११४७ । रौद्र संवत्सर ।...
जापानबाट फर्किएर किवी खेतीमा रमाउँदै घर्ती
बागलुङ । वैदेशिक रोजगारीका लागि जापान पुगेका निसीखोला गाउँपालिका–४ थापागाउँका लीलाबहादुर घर्ती एक वर्षमै स्वदेश फर्किएर कृषि उद्यममा रमाएका छन् । विदेशमा राम्रो आम्दानी...
सदरमुकाम धाउनुपर्ने बाध्यता हटाउन बैतडीमा ‘फेसलेस’ सेवा
बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडीले अनलाइन माध्यमबाट ‘फेसलेस’ सेवा सुरु गरेको छ । ई–गभर्नेन्सको अवधारणाअनुसार कार्यालयले आदिवासी–जनजाति, खस–आर्य तथा दलित समुदायको प्रमाणित गर्ने...
कानुन व्यवसाय मर्यादित हुनुपर्छ : महान्यायाधिवक्ता कँडेल
गण्डकी । महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलले कानुन व्यवसाय मर्यादित र जिम्मेवार हुनुपर्ने बताएका छन् । नेपाल कानुन व्यवसायी परिषद्, लयर्स एकेडमी समितिद्वारा शनिबार पोखरामा...
छपकैयामा २९ जनाको मोतियाबिन्दुको निःशुल्क उपचार
पर्सा । वीरगन्ज महानगरपालिका–२ छपकैयामा आयोजित निःशुल्क आँखा परीक्षण शिविरमा १५१ जनाले सेवा लिएका छन् । शिविरमा आँखा परीक्षण गरिएकामध्ये २९ जनामा मोतियाबिन्दुको समस्या...
अलाभेससँग रियल मड्रिड स्तब्ध, घरेलु मैदानमै २–१ ले पराजित
काठमाडौँ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार बिहान भएको खेलमा डिपोर्टिभो अलाभेसले रियल मड्रिडमाथि २–१ गोल अन्तरको जित निकालेको छ । खेलमा पाहुना...
कस्तो रहला यो साताको तपाईंको भाग्य ?
मंसिर १३ गते आइतबारदेखि १९ गते शनिबारसम्मको साप्ताहिक राशिफल। मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सोमबारसम्मको समय मध्यम रहेकोले सरकारी तथा प्रशासनिक काममा कमजोर उपस्थिति रहनेछ। परिवारजनको असहयोगले...
बर्दियामा स्थानीय तहमा भूमि प्रशासन सेवा विस्तारको तयारी
बर्दिया । भूमि प्रशासनसम्बन्धी सेवा नागरिकलाई आफ्नै स्थानीय तहबाट उपलब्ध गराउने सरकारी नीतिअनुसार बर्दियामा सेवा विस्तारको तयारी तीव्र पारिएको छ । जिल्लाका आठ स्थानीय...
जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
सुनसरी । गृहमन्त्री सुधन गुरुङले जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्ने बताएका छन् । शनिबार इटहरीमा आयोजित तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को १५औँ...
मन्त्री श्रेष्ठद्वारा म्याग्दी र पर्वतका बाढी प्रभावित क्षेत्रको निरीक्षण
म्याग्दी । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कालीगण्डकी नदीमा आएको बाढीबाट क्षति पुगेका म्याग्दी र पर्वतका विभिन्न क्षेत्रको शनिबार स्थलगत निरीक्षण गरेका छन्...
१२ बजे १२ समाचार : मधेसमा दलहरूको दौडधुप, स्वास्थ्य बजेट खुम्चिँदा आधारभूत सेवामै संकट
काठमाडौँ । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर हाजिर भएका छौँ– १. संसद् र सडकबाट खबरदारी...
एक करोडभन्दा बढी मूल्यको फर्सीको बियाँ बरामद
झापा । यहाँको मेचीनगर नगरपालिका–१ स्थित भालुखोपको जङ्गलमा लुकाई छिपाइ राखिएको अवस्थामा १९ हजार ४०० केजी फर्सीको बियाँ बरामद भएको छ । सशस्त्र प्रहरी...
ब्रेन्टफर्डसँग म्यानचेस्टर युनाइटेड ४–० ले पराजित
काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत सम्पन्न खेलमा ब्रेन्टफर्डले म्यानचेस्टर युनाइटेडमाथि ४–० गोलको फराकिलो जित दर्ता गरेको छ । म्यानचेस्टर युनाइटेडको घरेलु मैदानमा भएको...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।