धुर्कोट र कालीगण्डकीमा आज स्थानीय बिदा
८ मंसिर, गुल्मी । गुल्मीका दुई स्थानीय तह धुर्कोट र कालीगण्डकी गाउँपालिकाले स्थानीय पर्व तथा सांस्कृतिक महत्वलाई मध्यनजर गर्दै आज सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । दुवै गाउँपालिकाले छुट्टाछुट्टै सूचना जारी गर्दै गाउँपालिका क्षेत्रभित्रका सरकारी तथा सार्वजनिक निकाय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थाहरूलाई स्थानीय सार्वजनिक बिदा दिइएको जानकारी गराएका हुन् । धुर्कोट गाउँपालिकाले...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →