काठमाण्डु गोर्खाजले गुमायो ३ विकेट
काठमाडौँ । काठमाण्डु गोर्खाज ३ विकेट गुमाएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा शुक्रबार सुदूरपश्चिम रोयल्ससँगको खेलमा काठमाण्डुले तेस्रो विकेटको रूपमा सन्तोष...
मलद्वारमा लुकाएर ल्याएको ब्राउन सुगरसहित एक युवक पक्राउ
सुनसरी । सुनसरीमा लागुऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन् । शुक्रबार धरान उपहानगरपालिका–१ का २५ वर्षीय अमर दर्जीलाई प्रहरीले पक्राउ गरेको हो...
सिटी होटलको नोक्सानी २८ प्रतिशतले घट्यो, कुल आम्दानीमा ४.७ प्रतिशत वृद्धि
चालु आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीको खुद नोक्सानी ४ करोड ३ लाख रूपैयाँ रहेको छ।
बच्चालाई अलराउण्डर बनाउने प्रयास गर्दा उनीहरूको बाल्यकाल खोसिरहेका त छैनौं ?
आफ्ना बालबालिका हरेक कुरामा अब्बल बनुन्न भन्ने चाहना हरेक अभिभावकको हुन्छ । स्कुलको पढाइ, खेलकुद, चित्रकला, संगीत वा अन्य गतिविधि सबैमा बच्चाले उत्कृष्ट प्रदर्शन...
काठमाण्डु गोर्खाजले २ विकेट गुमायो
काठमाडौँ । काठमाण्डु गोर्खाज २ विकेट गुमाएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर शुक्रबार सुदूरपश्चिम रोयल्ससँगको खेलमा काठमाण्डुले २ विकेट गुमाएको हो...
बिग्ही किनारमा नेपाल भारतको संयुक्त छठ घाट
घाट निर्माणमा हुने खर्चमा पनि दुवै देशका नागरिकको समान भागिदारी हुने गरेको मण्डलले बताए।
एकै ओभरमा रोहित, कोहली र श्रेयस आउट! हेनरीको ६ विकेटमा भारत २४४ रनले पराजित
न्युजिल्यान्डका तीव्र गतिका बलर म्याट हेनरीले घातक बलिङ गरेपछि भारत चौथो एकदिवसीय खेलमा लज्जास्पद हार बेहोर्न बाध्य भएको छ।
केही इतिहास बोकेको हाम्रो घर!
मान्छेहरू भन्ने गर्छन्- ‘घरलाई पूर्णता दिनुपर्यो।’ तर भनेजस्तो सजिलो छैन, बार्दली पनि दुई खण्डमा बनाउनुपर्ने हुन्छ। हजारमा होइन लाखमा लागत लाग्ने हुँदा सानोतिनो लाख...
हराएका सम्पदा फिर्ता ल्याउन काठमाडौं महानगरले अभियान चलाउने
२८ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले चोरी भएर विदेशका विभिन्न सङ्ग्रहालय तथा स्थानमा पुगेका नेपाली धार्मिक तथा सांस्कृतिक सम्पदा पहिचान गरी स्वदेश फिर्ता ल्याउने...
शीर्ष स्थानमा पुग्न सुदूरपश्चिम र काठमाण्डुबिच प्रतिस्पर्धा
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा काठमाण्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबिच प्रतिस्पर्धा जारी छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्ससँगको...
नेपाली जुटमा भारतले लगाएको एन्टिडम्पिङ शुल्कबारे छलफल
नेपाली जुटजन्य उत्पादनमा भारतले लगाएको एन्टिडम्पिङ शुल्क पुनरावलोकन गर्न नेपालले आग्रह गरेको छ।...
चोरी भएका सम्पदा फिर्ता ल्याउन काठमाडौँ महानगरले संस्थागत अभियान चलाउने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चोरी भएर विदेशका विभिन्न सङ्ग्रहालय तथा स्थानमा पुगेका नेपाली धार्मिक तथा सांस्कृतिक सम्पदा पहिचान गरी स्वदेश फिर्ता ल्याउने अभियानलाई थप...
जातीय विभेदविरुद्ध दीपा नेपालीको सत्याग्रहमा मिराज ढुङ्गाना र टेकेन्द्र जोशीको ऐक्यबद्धता
काठमाडौँ । जातीय विभेदविरुद्ध काठमाडौँको माइतीघर मण्डलामा २०९ दिनदेखि सत्याग्रहमा रहेकी दीपा नेपालीको आन्दोलनप्रति जेनजी आन्दोलनका नेतृत्वकर्ता मिराज ढुङ्गाना र तेस्रो धार निर्माण अभियानका...
सरकारले दियो सोमबार सार्वजनिक बिदा
काठमाडाैँ । सरकारले सोमबार(कात्तिक ३०) सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले शुक्रबार सूचना जारी गर्दै सार्वजनिक बिदाबारे जानकारी दिएका हुन्...
नेपालमै परीक्षण प्रयोगशाला बनाउने प्रस्तावमा भारत सकारात्मक
काठमाडौँ । नेपाली जुटजन्य उत्पादनमाथि भारतले लगाउँदै आएको एन्टिडम्पिङ ड्युटी पुनरावलोकन गर्न नेपालले पहल गरेको छ । भारतको विशाखापट्टनममा भएको नेपाल र भारतका उद्योगमन्त्रीबिचको...
लोकतन्त्रमाथि प्रहार भए अन्य दलसँग सहकार्य गर्न कांग्रेस पछि हट्दैन : महामन्त्री पौडेल
२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रमाथि प्रहार गर्ने प्रयास भए कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन् । शुक्रबार जनकपुरमा...
प्रोटोन ई.मास ५ दुई अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित
ई.मास ५ ले उत्कृष्ट सब-कम्प्याक्ट ह्याचब्याक-पिपल्स च्वाइस र उत्कृष्ट अफोर्डेबल कार–एडिटर्स च्वाइस विधामा अवार्ड जितेको हो ।
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षक नियुक्त भएको आरोपमा मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी शिक्षक पदमा नियुक्ति लिएको आरोपमा मोरङका एक शिक्षकविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर...
सांसद केसीको आरोप– मूल्यवृद्धि र दिशाहीन राजनीतिले नागरिकमा आक्रोश थप्यो
२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले आकासिंदो मूल्यवृद्धि र दिशाहीन राजनीतिले नागरिकमा आक्रोश थपेको आरोप लगाएका छन् । ‘सरकारको नांगो अकर्मण्यता’...
स्पेनमा नजिकिँदै निर्वाचन, सर्वेक्षणले प्रधानमन्त्री सान्चेजलाई तनाव
म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले गत महिना आकस्मिक आमनिर्वाचन घोषणा गर्दा उनलाई लागेको थियो, ‘आवास सङ्कटप्रतिको आक्रोश र दक्षिणपन्थी अतिवादी शक्तिको उदयप्रतिको चिन्ताले...
आलोचना हटाउन मोदीको दबाबपछि सोनियाले फेरेकी थिइन् प्रकाशक
यद्यपि पेन्गुइन र्यान्डम हाउसले पछि एक विज्ञप्ति जारी गर्दै यस्ता 'छलफलहरू सामान्य' रहेको र आफूहरू पुस्तक प्रकाशन गर्न 'इच्छुक र उत्सुक नै रहेको' दाबी...
एआई नीतिबारे छलफल गर्दै ईयू नेता
काठमाडाैँ । कृत्रिम बौद्धिकता (एआई) प्रविधिको तीव्र विकाससँगै त्यसबाट प्राप्त हुने अवसर उपयोग र सम्भावित जोखिम न्यूनीकरण गर्ने नीति तय गर्न युरोपेली सङ्घ (इयु)...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।