सय थुम्का मिलेर बनेको मनै लोभ्याउने चुचुरो, सेल्फीको छुट्टै मोह (तस्वीरहरू)
प्रकृतिले मानव जातिलाई फुरुङ्ग बनाउने अर्थात खुसी दिलाउने उत्प्रेरकहरू सैलुङमा रहेको महसुस यहाँ पुग्ने पर्यटकहरूले गर्ने गर्छन् ।
पञ्चेश्वर अघि बढाउन फेरि पनि ‘राजनीतिक सहमति’ बाधक
प्रधानमन्त्री बालेनको भारत भ्रमण क्रममा पञ्चेश्वरलाई कसरी अघि बढाउने भन्ने विषयमा राजनीतिक समझदारी जुट्न सके त्यसले तीन दशकदेखि रोकिएको प्रक्रिया अघि बढाउन बाटो खोल्न...
मधेशमा उम्मेदवार चयन : पार्टीकै विधि पालना नहुने रास्वपामा चिन्ता
रास्वपाले स्थानीय तहको उम्मेदवार छनोटका लागि आफ्नै पद्धति बनाए पनि मधेश प्रदेशमा त्यसको कार्यान्वयन हुनेमा आशङ्का उब्जिएको छ। सङ्गठनात्मक किचलो, टिकटको आश्वासन बाँड्ने प्रवृत्ति...
मधेसमा वित्तीय स्रोत अपुग हुँदा गण्डकीमा आधा मात्रै उपयोग
गण्डकी प्रदेशका बैंक तथा वित्तीय संस्थाले निक्षेपको आधा पनि कर्जा लगानी गर्न नसकेको राष्ट्र बैंक अध्ययनले देखाएको छ ।
महान्यायाधिवक्ताको प्रश्न– ‘३८ क्विन्टल सुन तस्करीमा समेत संगठित अपराधको आरोप स्थापित नहुने ?’
तल्ला अदालतहरूले केवल भौतिक रूपमा सुन नभेटिएको भन्ने आधारमा सुन तस्करीको आरोपबाट सफाइ दिएपनि अरू प्रमाणहरूले ३८ क्विन्टल सुन नेपाल भित्र्याइएको पुष्टि हुने सरकारी...
लुम्बिनीले गर्ला सुदूरपश्चिमविरुद्ध जितको ह्याट्रिक ?
गत संस्करणको फाइनलमा सुदूरपश्चिमलाई हराउँदै उपाधि जितेको लुम्बिनीले यस संस्करणको पहिलो खेलमा पनि ७ विकेटको जित निकालेको थियो।
चिमखोला-सोवाङ धुरी जोड्ने पदमार्ग निर्माण
म्याग्दी। म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ चिमखोलाबाट पर्यटकीयस्थल सोवाङधुरी जोड्ने पदमार्ग निर्माण भएको छ। रघुगङ्गा गाउँपालिकाको सहयोगमा सिसर्काबाट समुन्द्रि सतहदेखि तीन हजार ८४० मिटर उचाइमा रहेको...
बेनामे उजुरीले खोल्यो दूध किसानमाथिको लुट, कर्मचारीको खातामा किसानको १२ करोड
दुग्ध विकास संस्थानका कर्मचारीहरूले किसानको दूधमा फ्याट र एसएनएफको मात्रा कम देखाएर रकम ठगी गर्ने गरेको खुलेको छ। सीआईबीको पाँच महिना लामो अनुसन्धानपछि डमी...
एनएफएल सञ्चालनका लागि राखेपको ‘सैद्धान्तिक सहमति’
३० कात्तिक, काठमाडौं । आगामी फागुन १ गतेदेखि आयोजना गर्ने भनिएको नेपाल फुटबल लिग (एनएफएल) सञ्चालनका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले स्वीकृतिको ‘सैद्धान्तिक...
२८ खेलका १० मुख्य झलक : सन्दीपको ६ विकेटदेखि पोखराको कीर्तिमानी योगफलसम्म
डेभिड वार्नरदेखि आन्द्रे रसेलसम्मका अन्तर्राष्ट्रिय स्टारको उपस्थितिले प्रतियोगितालाई थप आकर्षक बनायो । अर्कोतर्फ युवराज सम्रा, राहुल यादव, कुशल भुर्तेल र सन्दीप लामिछानेजस्ता खेलाडीले आफ्नो...
संगीत-साधक दशानन जब रावण बने : सत्यहरू हारे, जटायुहरू मारिए
भारु ४ हजार करोडमा बनेको फिल्म ‘रामायण’को कथा रामबाट होइन, रावणबाट सुरु हुन्छ । खासमा उनी संगीत साधक थिए । वीणाको धुनमा मग्न रहन्थे...
बेल्जियमका स्टार रोमेलु लुकाकुले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास
काठमाडाैँ। बेल्जियमका स्टार स्ट्राइकर रोमेलु लुकाकुले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने घोषणा गरेका छन्। उनले बेल्जियमको राष्ट्रिय टोलीबाट खेल्दाका हरेक क्षण आफूले भरपूर आनन्द लिएको...
दुधको मूल्य वृद्धि गर्न किसानको माग
चितवन। किसानले दुधको मूल्य वृद्धि गर्न माग गरेका छन्। चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले बजारमा दानाको मूल्य वृद्धि भएसँगै दुधको मूल्य वृद्धि गर्न...
राजनीतिमा मात्र होइन, बिचौलियाको पनि पुस्तान्तरण भयो : सुदन किराँती
इलाम । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किराँतीले मुलुकमा राजनीतिक सत्तामा मात्र नभई बिचौलियाहरूमा समेत पुस्तान्तरण भएको टिप्पणी गरेका छन् । पाँचथरको मिक्लाजुङ...
‘विराटनगरको मेयरमा उठ्न तीव्र दबाब छ, ईश्वरको इच्छा के छ मलाई थाहा छैन’
विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य, कोशी प्रदेश सभाका सांसद तथा पूर्वमन्त्री भीम पराजुलीले छठ पर्वको अवसरमा निरन्तर २९औँ पटक दण्ड प्रणाम (दण्डवत प्रणाम)...
दुई तिहाइको सरकारपछि पनि नेपालको क्रेडिट रेटिङ उही, 'बिबी माइनस' ले के अर्थ राख्छ?
अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी फिच रेटिङले नेपालको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) लगातार तेस्रो वर्ष पनि 'बिबी माइनस' कायम गरेको छ।
प्रधानमन्त्रीको भारत भ्रमण : हवाई रुटमा ‘ब्रेक थ्रु’ आशा
अहिले नेपालमा दक्षिण र पश्चिमतर्फ जाने जहाज सिमरा सहित महेन्द्रनगर, भैरहवा, जनकपुर र विराटनगरबाट समेत बाहिरिन सक्छन् । तर, भारतले अनुमति नदिँदा भित्रिन सिमरा...
इन्फान्टिनोको विकल्प खोज्नुपर्ने क्लोपको भनाइ, फिफा अध्यक्ष परिवर्तनको माग
३० कात्तिक, काठमाडौं । जर्मन प्रशिक्षक योर्गेन क्लोपले फिफा अध्यक्ष जियानी इन्फान्टिनोको नेतृत्व परिवर्तन गर्नुपर्ने बताएका छन्। उनले पूर्वअध्यक्ष सेप ब्लाटरपछि अवस्था झन् खराब...
सार्वजनिक ऋणको ब्याज करिब एक खर्ब भुक्तान
काठमाडौँ। सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (असोज मसान्त) सम्ममा मुलुकमा सार्वजनिक ऋणको साँवा खर्च तथा ब्याज भुक्तानीमा रु ९८ अर्ब...
भारतमा दुई दिन रहनेछन् प्रधानमन्त्री बालेन
नेपाली समयअनुसार ६ मंसिरको करिब ३ बजे दिल्ली पुग्ने प्रधानमन्त्री भोलिपल्ट साढे चार बजे स्वदेश फर्कंदा करिब साढे २५ घन्टा दिल्लीमा बिताउने छन् ।
हल्ला र कानेखुसीले पार्टी कमजोर हुन्छ, त्यता नलागौं : महामन्त्री पौडेल
३० कात्तिक, पोखरा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त प्रतिपक्षी भूमिकाको स्पष्ट खाकासहित आगामी मङ्सिर १ गतेदेखि ‘हामी...
रोमेलु लुकाकुले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास
३० कात्तिक, काठमाडौं । बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकुले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन्। ३३ वर्षीय लुकाकुले बेल्जियमका लागि १६ वर्ष खेलेपछि राष्ट्रिय टोलीबाट आफ्नो...
नेपाल भू–राजनीतिक प्रतिस्पर्धाको क्रिडास्थल बन्नु हुँदैन : प्रचण्ड
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको भूगोल भू–राजनीतिक प्रतिस्पर्धाको क्रिडास्थल नभई क्षेत्रीय सहयोग र साझा समृद्धिको पुल बन्नुपर्ने बताएका...
सार्वजनिक ऋण ३० खर्ब नाघ्यो
चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (असोज मसान्त) सम्ममा नेपालको कुल सार्वजनिक ऋण दायित्व ३० खर्ब नौ अर्ब ११ करोड रुपैयाँ पुगेको...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।