THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 30 September 2026
रातोपाटी

१४ वर्षीया दीपिकाको मृत्यु, आक्रोशित आफन्तद्वारा बीपी प्रतिष्ठान तोडफोड

धरान । उपचारका क्रममा १४ वर्षीया दीपिका तामाङको मृत्यु भएपछि आक्रोशित आफन्तले बुधबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यालयमा तोडफोड गरेका छन्। धरान...

SF

'पेन्सन पट्टा' बन्यो यस वर्षको सर्वाधिक कमाउने तेस्रो फिल्म

यस वर्ष सर्वाधिक कमाउने नेपाली फिल्मको सूचीमा 'गौंथली' पहिलो र 'लालीबजार' दोस्रो स्थानमा छन्।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

कांग्रेस महाधिवेशन प्रतिनिधिमा वडा सदस्यले हराइन् केन्द्रीय सदस्यलाई

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयनका लागि निर्वाचन भइरहेका छन्।

दोधारा चाँदनी र भीमदत्त नगर जोड्ने झोलुङ्गे पुल क्षतिको विषय सदनमा उठ्यो

काठमाडौँ । कञ्चनपुर दोधारा चाँदनी र भीमदत्त नगर जोड्ने महाकाली नदीमाथिको झोलुङ्गे पुलमा भएको क्षतिको विषय प्रतिनिधि सभा बैठकमा उठेको छ । राष्ट्रिय स्वतन्त्र...

SF

'बाः एक योद्धा'मा बढ्दै दर्शक, शो पनि थपियो

सन्तानले आफ्ना अधिकारका लागि आवाज उठाए पनि बाबुआमाप्रतिको दायित्व बिर्सन नहुने सन्देश फिल्मले दिएको दर्शकको भनाइ छ।

चाइना ओपनअघि जोकोभिचले भने - शरीरको अवस्था राम्रो छ

२४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिचले चाइना ओपनअघि आफ्नो शारीरिक अवस्था राम्रो रहेको बताएका छन्।...

सीएनआईवाईईएफ र द स्टार्टअप नेटवर्क नेपालबीच साझेदारी

फाउन्डर्स हबमार्फत प्रत्येक वर्ष १ सय वटा स्टार्टअपलाई प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ ।

‘पाइलटबिच झगडा भएपछि साउदीमा अवतरण गरिएको विमानका सबै यात्रु सुरक्षित’

फ्लाईदुबईका अनुसार दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट बेन गुरियन विमानस्थलका लागि उडेको उडान नम्बर एफजेड १०७३ मा घटना भएको हो।...

SF

एसियन गेम्समा जितेको पदक तेन्जिङले लगाइदिए आफ्नी आमालाई

छोराको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी निरकुमारी तेन्जिङले पदक लगाइदिएपछि भावुक बनेकी थिइन्।

SF

दिल्लीमा जाडो याममा हुने प्रदूषण रोक्न नोभेम्बरदेखि नयाँ नियम!

बैठकमा दिल्लीको स्थायी ‘विन्टर पोलुसन मास्टर प्लान’ अन्तर्गतका उपायलाई अन्तिम रूप दिइएको सरकारी विज्ञप्तिले जनाएको छ।

जापानले गर्‍यो भिसा र पीआर शुल्कमा भारी वृद्धि, बिहीबारदेखि लागू हुने

जापानले बिहीबारदेखि लागू हुने गरी भिसा नवीकरण र स्थायी बसोबास (पीआर) जारी गर्ने शुल्कमा भारी वृद्धि गर्ने भएको छ।

समिति बैठकपछि कांग्रेस सांसद कर्णको सरकारप्रति आक्रोश

नेपाली कांग्रेसकी सांसद निनु कुमारी कर्णले ‘जेनजी आन्दोलन’ सँग सम्बन्धित विषय उठेपछि कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकबाट बाहिरिएकी छन्।...

तुइन र गाडीमा झुन्डिँदै जोखिमपूर्ण यात्रा गर्न बाध्य विद्यार्थी

उत्तरगया गाउँपालिका–५ स्थित नीलकण्ठ माध्यमिक विद्यालयमा अध्ययनरत ३३ जना विद्यार्थी हरेक दिन ज्यानलाई जोखिममा राखेर विद्यालय पुग्न बाध्य छन्।...

संसदीय विशेष समितिको बैठक बस्दै

१४ असोज, काठमाडौं । ‘हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली विपद् सम्बन्धी संसदीय विशेष समिति’को बैठक बस्दै छ । आज पहिलो बैठक बस्न लागेको हो...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

‘खुस्मा’ को नयाँ गीत ‘जाले रुमाल मायालाई’ मा उपासना र सोनमको छमछमी

काठमाडौं । ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापामगर निर्देशित फिल्म ‘जलाकी’ को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक भएको छ । गण्डकी क्षेत्रमा प्रचलित कौडा...

इटहरीमा सीप तथा रोजगार मेला, तस्बिरमा हेर्नुहोस्

सुनसरी । सुनसरीको इटहरीमा सीप तथा रोजगार मेला–२०८३ सुरू भएको छ । ‘सीप र रोजगारीः साझा जिम्मेवारी’ नाराका आजदेखि सुरू भएको मेला असोज २०...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

काभ्रे-२ मा महाधिवेशन प्रतिनिधि चयनमा विवाद, निर्वाचन गराउन उम्मेदवारहरूको माग

१४ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत काभ्रे–२ बाट महाधिवेशन प्रतिनिधिका उम्मेदवारहरूले निर्वाचन प्रक्रियामार्फत प्रतिनिधिहरू चयन गर्नुपर्ने माग गरेका छन् । निर्वाचन...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

५० को दशकको सुदूरपश्चिमको कथा भन्ने 'श्री बिज्जो भूत' (तस्बिरहरू)

उनले के-कस्तो परिस्थितिको सामना गर्नुपर्छ? त्यो थाहा पाउन नाटक 'श्री बिज्जो भूत : कथा सुदूरको..' हेर्नुपर्छ।

नयाँ धितोपत्र विधेयक ल्याउन अर्थ समितिको निर्देशन

१४ असोज, काठमाडौं । संसद्को अर्थ समितिले नेपालको पुँजी बजारलाई आधुनिक, प्रविधिमैत्री, व्यवस्थित, पारदर्शी, विश्वसनीय तथा लगानीमैत्री बनाउन तत्काल नयाँ धितोपत्रसम्बन्धी विधेयक ल्याउन सरकार...

८० लाख लगानीकर्ताको अभिलेख राख्ने सीडीएससीको पूर्वाधारमा सम्झौता हुँदैन : कञ्चन सापकोटा

काठमाडौँ । सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का प्रमुख कार्यकारी अधिकृत कञ्चन सापकोटाले अक्सन मार्केट सञ्चालन तथा गैरआवासीय नेपाली (एनआरएन) फण्ड भित्र्याउने विषयमा आवश्यक...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।