२४.७० क्युबिक फिट सालको काठसहित एक जना पक्राउ
रंगपुर साझेदारी वन क्षेत्रमा रातिको संयुक्त वन गस्तीका क्रममा साल जातको २४.७० क्युबिक फिट गोलिया काठसहित एक जना पक्राउ परेका छन्।...
नेपालको शिक्षा र खेलकुदमा लगानी गर्न रसिया इच्छुक, सहकार्य विस्तार गर्न मन्त्री पोखरेलको जोड
रसियाले नेपालको शिक्षा तथा खेलकुद क्षेत्रमा लगानी गर्ने इच्छा व्यक्त गरेको छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग सोमबार भएको शिष्टाचार भेटवार्तामा नेपालका लागि रसियाका...
शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि रसियाका राजदूत एलेक्सी भ्लादिमेरोभिकले शिष्टाचार भेटवार्ता गरेका छन्। सोमबार सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा सोमबार...
पूर्वप्रधान न्यायाधीश जबरासँग भेट्न नदिएपछि एसएसपी खड्कालाई बयानका लागि बोलाइयो
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्कालाई बयानका लागि बोलाएको छ । पूर्वप्रधान...
गैरकानूनी ढंगले गरिएको गिरफ्तारी निरंकुशताको पराकाष्ठा : नेकपा सांसद राई
१२ असोज, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीकी सांसद जयन्तीदेवी राईले मुलुकमा जारी विपद्को घडीमा सरकारले तीन तहको समन्वय र राजनीतिक सहमतिमा जोड दिनुपर्ने बताएकी...
गुणस्तरीय र समावेशी शिक्षा सुनिश्चित गर्न कानुनी सुधारमा जोड
काठमाडौँ । संविधानले प्रत्याभूत गरेको शिक्षासम्बन्धी मौलिक हक कार्यान्वयन गर्दै गुणस्तरीय र समावेशी शिक्षा सुनिश्चित गर्न कानुनी तथा नीतिगत सुधार गर्न सांसद तथा सरोकारवालाले...
एसएसपी खड्कालाई उपस्थित गराउन मानव अधिकार आयोगको प्रहरी प्रधान कार्यालयलाई पत्र
राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्कालाई हाजिर गराउन भनेर पत्र पठाएको छ।
बीपी राजमार्ग खुलाउने प्रयास जारी
बीपी राजमार्गको नमोबुद्ध–६ को चौकीडाँडा, रोशी–७ को चारसयबेँसी, रोशी–८ को गिम्दीबेँसी र रोशी ११ माम्तीमा पहिरो खसेकाले बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको थियो ।
हिमलुङ हिमपहिरो : थप दुई जनाको श’व फेला
सोमबार थप दुई जनाको श’व फेला परेसँगै मृ’त्यु हुनेको संख्या चार पुगेको प्रहरीले जनाएको छ।
यस्तो छ बाढी पहिरोबाट विद्युतीय संरचनामा भएको क्षतिको विवरण (पूर्णपाठ)
काठमाडौँ। असोज ९ गतेदेखिको अविरल वर्षा र बाढी पहिरोका कारण देशका विभिन्न क्षेत्रका विद्युतीय संरचनामा ठुलो क्षति पुगेको छ । बाढीका कारण कुश्मा–दाना, त्रिशूली,...
कुलोमा करेन्ट लगाएर माछा मार्ने क्रममा रूपन्देहीमा एक जनाको मृत्यु
रूपन्देहीको देवदहमा कुलोमा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ।...
लुम्बिनीको सार्वजनिक वित्तमा स्रोत विस्तार र खर्चको प्रभावकारिता बढाउन सुझाव
बुटवल । लुम्बिनी प्रदेशको बजेटको आकार र योजनागत संरचना विस्तार हुँदै गए पनि स्रोतको संकुचन, टुक्रे आयोजना र कमजोर कार्यान्वयनका कारण अपेक्षित परिणाम हासिल...
भंगहा नगरपालिकामा मेयरकै नेतृत्वमा नगर र सबै वडा कार्यालयमा तालाबन्दी
लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नपठाइएको भन्दै नगरप्रमुख साहसहितको टोलीले सोमबार नगरपालिकाका कार्यालयहरूमा तालाबन्दी गरेको हो।...
लागूऔषधसहित ६ जिल्लाबाट १६ जना समातिए
देशका विभिन्न ६ जिल्लाबाट प्रहरी कारबाहीका क्रममा अवैध लागूऔषधसहित १६ जना पक्राउ परेका छन्।
२६१३ विन्दुमा नेप्से, कारोबार रकम ५ अर्ब ३८ करोडमा सीमित
सोमबार ५० कम्पनीको सेयर मूल्य बढेको छ भने २२३ वटाको घटेको छ। यस्तै, ६ कम्पनी स्थिर छन्।
नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदैलेदो (तस्बिरहरू)
चितवन। पछिल्लो चार दिनको निरन्तर वर्षाका कारण नारायणी नदीमा आएको बाढीले भरतपुर महानगरपालिका–१, लीलाचोक नदी किनारका वस्ती प्रभावित भएका छन्। सोमबार नदीको जलसतह साढे...
दोहोरो अंकले घट्यो शेयर बजार, कारोबार रकम ५ अर्ब माथि
१२ असोज, काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार शेयर बजार दोहोरो अंकले घटेको छ । सोमबार शेयर बजार १६.४७ अंकले घटेर २६१३.३३ विन्दुमा...
महाकालीमा पानीको बहाव घट्यो, वनवासा पुलमा सवारी आवागमन खुला
बाढीका कारण पानीको सतह बढेपछि सुरक्षाका कारण आइतबारदेखि नेपाल–भारत सीमा जोड्ने सो पुलमा चारपाङ्ग्रे सवारीसाधनको आवागमन रोकिएको थियो ।
एउटा गैंडा बाढीले चितवनबाट बगाएर सुस्ता पुर्यायो
चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रबाट एउटा गैँडा नारायणीमा बगेर सुस्ता पुगेको छ ।
मधेस प्रदेशको सार्वजनिक वित्त व्यवस्थापनको पहिलो मूल्याङ्कन प्रतिवेदन सार्वजनिक
जनकपुरधाम । मधेस प्रदेश सरकारले सार्वजनिक वित्त व्यवस्थापन (पीएफएम) प्रणालीको पहिलो मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको छ । प्रदेश सरकार, एसियाली विकास बैंक (एडीबी) र...
सरकारको कायैशैलीप्रति राष्ट्रिय सभा बैठकमा असन्तुष्टि
१२ असोज, काठमाडौं । सांसदहरूले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । राष्ट्रिय सभाको सोमबारको बैठकमा शुन्य समयमा धारणा राख्दै उनीहरूले सुशासनको नारा व्यवहारमा...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।