शंकरको प्रतिवेदन खारेज गर्दै बादलले ल्याए ओलीको बचाउमा ३९ पन्ने काउन्टर प्रतिवेदन
काठमाडौँ । एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले महासचिव शंकर पोखरेलले यसअघि तयार गरेको चुनावी समीक्षा र पार्टी पुनर्गठनसम्बन्धी मस्यौदा प्रतिवेदनलाई पूर्ण रूपमा खारेज...
ओलीलाई चोख्याउँदै बादलले गरे शंकर पोखरेलको कडा आलोचना
काठमाडौँ । नेकपा (एमाले) भित्र चुनावी पराजयको समीक्षा र पार्टी पुनर्गठनको विषयलाई लिएर शीर्ष नेतृत्वबिच नै विवाद देखिएको छ। उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले...
बादलको प्रतिवेदन : एमाले महासचिवबाट माधव नेपालको राजीनामा राष्ट्रपति बन्नलाई थियो
रामबहादुर थापाले नयाँ खुलासा गरेका छन्। उनका अनुसार पुष्पकमल दाहाल प्रचण्डसँग गोप्य सहमति गरी माधव नेपालले महासचिव पदबाट राजीनामा दिएका हुन्।
‘बच्चाहरू घरमै राख्नुस्, स्कुलका म बचाउँछु’ भनेका सुरज आफैँ हराए
स्कुलमा आइसकेका र होस्टेलमा रहेका बच्चाहरूलाई जसरी पनि सुरक्षित राख्छु भनेका सुरजको त्यही नै अन्तिम म्यासेज भयो । त्यसपछि सम्पर्क हुन सकेन ।
लमजुङमा उद्धार गरी ल्याइएको चितुवा खोर फोडेर फुत्कियो, वनरक्षक घाइते
लमजुङमा उद्धार गरेर डिभिजन वन कार्यालय परिसरमा ल्याइएको घाइते चितुवा खोर फोडेर फुत्किएको छ। नियन्त्रणमा लिने क्रममा चितुवाको आक्रमणबाट ५७ वर्षीय वनरक्षक बुद्धिजङ्ग गुरुङ...
आमाले माया मारिसकेका रमेश मृत्युको सुरुङबाट फर्कए: परिवार दंग, गाउँ नै चकित
रमेश फर्किन्छन् भन्ने आशा परिवारले लगभग मारिसकेको थियो। घरमा आँसु थियो, प्रतीक्षा थियो, तर खबर थिएन। मृत्युकै खबर आउने हो कि भन्ने भयले परिवारलाई...
एमाले रूपान्तरणसम्बन्धी शंकरको प्रतिवेदन बादलले गरे पुनर्लेखन, शुक्रबारको बैठकमा पेस हुने
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले यसअघि तयार पारेको 'पार्टी सुदृढीकरण, रूपान्तरण र पुनर्जागरण' सम्बन्धी प्रतिवेदनलाई उपाध्यक्ष रामबहादुर थापाले पुनर्लेखन...
उद्धारपछि सामान्य देखिएका घाइतेलाई पनि किन अनिवार्य छ उपचार ?
लामो समयसम्म सुरुङ वा भग्नावशेषमा फसेका व्यक्तिहरू खाना र पानीविहीन अवस्थामा पनि जीवित भेटिनु चिकित्सकीय दृष्टिले असाधारण घटना भएको एमडीजीपी तथा इमर्जेन्सी मेडिसिन विशेषज्ञ डा.
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा शुभम् हेल्थ केयरकाे ५० लाख सहयाेग
काठमाडाैँ । नेपालमा गुणस्तरीय अष्ट्रेलियन ब्रान्ड आईविवी अष्ट्रेलियाका डायपर तथा बेबी केयर उत्पादनको आधिकारिक वितरक शुभम् हेल्थ केयर प्रोडक्ट्स प्रा. लि. ले भोटेकोशी बाढीपीडितको...
मलेसियाको रोजगारी : सिन्डिकेट कायम राख्दै २५ को सूचीमा थपिए २५० म्यानपावर
२५ भदौ, काठमाडौं । मलेसियाले नेपालबाट श्रमिक लैजान २५ वटा म्यानपावर कम्पनीलाई मात्रै अनुमति दिनेगरी सार्वजनिक गरेको सूची विवादमा परेका बेला थप २५० वटा...
‘बाढीको छालले कहिले डुबाउँथ्यो, कहिले बाहिर निकाल्थ्यो’
अझै घाउहरू छन्, निको भएका छैनन् । अहिले पहिलाभन्दा चाहिँ ठीक भएको छु, अलिअलि । खुट्टामा घाउ अझै निको भएको छैन ।
‘रवि-बालेनबिच अविश्वास सिर्जना गराउन एउटा तप्का सक्रिय छ’
काठमाडौँ । वैकल्पिक शक्तिको रूपमा उदाएर हाल सत्ता सम्हालिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रभावशाली नेतामध्ये मानिन्छन् प्रमोद न्यौपाने । पार्टी स्थापनाकालदेखि नै निरन्तर सांगठनिक...
अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन्
राजविराज नगरपालिका–१४ पर्साहीकी बबिता पासवान सुत्केरी व्यथा लागेपछि गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल पुगिन् । पैसा नभएका कारण अस्पतालले भर्ना लिन मानेन । त्यसपछि बबिताले...
दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री
जनमत पार्टीबाट राजनीतिक यात्रा सुरु गरेका दीपककुमार साह पछि त्यही दलबाट साधारण सदस्यसमेत नरहने गरी पदमुक्त भए । त्यसपछि जनस्वराज र सर्वोदय दल गठन...
सुनखोलाले बगाएर महिलाकाे मृत्यु
सुर्खेत । दैलेखमा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भगवतीमाई गाउँपालिका–२ खोप बजारकी ३८ वर्षीया ज्वाला शाही रहेकी छिन्। बिहीबार बेलुका...
नेकपा सुदूरपश्चिमको विवाद सतहमा, ९ सांसदले लिखित रूपमै गराए मुख्यमन्त्रीको ध्यानाकर्षण
नेकपा संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री खगराज भट्टलाई ९ जना प्रदेशसभा सदस्यले असन्तुष्टि जनाउँदै विभिन्न १७ बुँदामा ध्यानाकर्षण गराएका छन् ।
सिएनएनसँगको एउटा अन्तर्वार्ताले मच्चाएको तहल्का– एआईले हामी सबैलाई मार्न सक्छ!
ओपनएआई र एन्थ्रोपिकमा काम गरेका अनुसन्धानकर्ताको चेतावनीले उठाएको प्रश्न— मानव समाजलाई नै जोखिममा पार्न सक्ने प्रविधि केही निजी कम्पनीको निर्णयमा छाड्न मिल्छ?
ग्यास अभावकै बेला मन्त्री भइन्, नचाहिँदो बोलेर पदबाट गइन्
बालेन सरकार बनेको साढे पाँच महिनाभर ग्यास आपूर्ति सहज भएन । त्यही ग्यासको ग्रामर मिलाउन नसकेपछि आपूर्तिमन्त्री गौरीकुमारी यादवले मन्त्री पद छाड्नु परेको छ...
उद्धारको चरण सकियो, अब राहत र पुनर्स्थापनामा केन्द्रित हुनुपर्छ : महासचिव पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धारको चरण लगभग सकिएको भन्दै अब राहत र पुनर्स्थापनाको कामलाई प्राथमिकतामा राख्न...
जलविद्युत आयोजनाका टनेलमा खोज तथा उद्धारको यस्तो छ अपडेट
काठमाडौँ। भदौ १० गते आएको विनाशकारी बाढीका कारण प्रभावित क्षेत्रका जलविद्युत आयोजनाका टनेलमा खोज तथा उद्धार कार्य जारी रहेको छ । नेपाली सेनाका अनुसार...
एसियन गेम्समा सहभागी हुन मन्त्री पोखरेल जापान जाने
आउँदो असोज ३ गतेदेखि सुरु हुने एसियन गेम्समा सहभागी हुने २११ सदस्यीय टोलीमा मन्त्री पोखरेल पनि छन्।
पश्चिम सुर्खेत चौकुनेबाट ६ थान भरुवा बन्दुक बरामद
सुर्खेत । सुर्खेत प्रहरीले पश्चिम सुर्खेतको चौकुनेबाट ६ थान भरुवा बन्दुक बरामद गरेको छ । बिहीबार अपराह्न ४ बजेतिर चौकुने गाउँपालिका—६ स्थित वनडाल सामुदायिक...
१०० मिटर सडकसामु राज्य हायलकायल, उपभोक्तालाई अभाव, महँगी र सास्ती
मुलुकको संघीय राजधानी काठमाडौंको लाइफलाइन पृथ्वी राजमार्गसँग सम्पर्क टुटेको बिहीबार १२ दिन पुगेको छ । कारण हो, ‘कृष्णभिरमा १०० मिटर सडक त्रिशूली नदीमा भासिनु...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।