एसिया भ्रमणको सुरुआत गर्दै ट्रम्प फिलिपिन्समा, मनिलापछि चीनमा पुटिन र सीसँग वार्ता गर्ने
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो एसिया भ्रमणको पहिलो चरणअन्तर्गत फिलिपिन्सको राजधानी मनिला आइपुगेका छन् । उनको यो एसिया भ्रमणको अन्त्य चीनमा चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग हुने उच्चस्तरीय वार्तापछि हुनेछ
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →