शिक्षक र कर्मचारीमाथिको विभेद अन्त्य गर्न माग
काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत शिक्षक तथा कर्मचारीका लागि ल्याएको प्रोत्साहन भत्तासम्बन्धी व्यवस्थामा गैरस्थायी प्रकृतिका शिक्षक तथा कर्मचारीहरूलाई वञ्चित गर्न खोजिएको भन्दै विभिन्न शिक्षक सङ्गठनहरूले ध्यानाकर्षण गराएका छन्। ‘समान काम, समान जिम्मेवारी साथै
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →