चेम्बरद्वारा सहजीकरण डेस्क स्थापना
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले सहजीकरण डेस्क स्थापना गरेको छ । विपद्बाट सिर्जित विषम परिस्थितिका कारण अत्यावश्यक सामग्रीको ढुवानी तथा आपूर्ति कार्यमा उद्यमी व्यवसायीलाई पर्न गएको असहजतालाई मध्यनजर गर्दै सहजीकरण डेस्क स्थापना गरिएकाे हाे । चेम्बरले जमलस्थित
सारांश लम्बाइ: ~38 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →