THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 15 November 2026
← सबै समाचारमा फर्कनुहोस्

सरकारी नीति र निजी विद्यालयको चुनौती!

बाहिरबाट आलोचना गर्न जति सजिलो छ, भित्र बसेर जिम्मेवारी पूरा गर्न त्यति नै कठिन छ। त्यसैले कुनै पनि धारणा बनाउँदा सम्बन्धित क्षेत्रको वास्तविकता बुझौँ। निजी विद्यालयका कमजोरी छन् भने सुधारको माग गरौँ, गलत अभ्यास छन् भने प्रश्न उठाऔँ तर निजी क्षेत्रले गरेको लगानी, सिर्जना गरेको रोजगारी र शैक्षिक विकासमा पुर्‍याएको योगदानलाई पनि सम्मान गरौँ।
सारांश लम्बाइ: ~54 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →