कास्की प्रहरीको सक्रियता : असोजमा मात्र ३२ फरार प्रतिवादी पक्राउ
प्रहरीको सक्रियतासँगै गत असोज महिनामा कास्कीमा ३२ जना फरार प्रतिवादी पक्राउ परेका छन्।
दबंग गर्ल सोनाक्षी : १६ वर्षमा ३१ फिल्म, केवल ६ हिट !
बलिउड अभिनेत्री सोनाक्षी सिन्हा चाँडै प्रदर्शनमा आउन लागेको फिल्म ‘तू है मेरी किरण’मा देखिँदै छिन् । फिल्ममा उनी आफ्ना पति तथा अभिनेता जहीर इकबालसँग...
ब्रह्मपुरी गाउँपालिका अध्यक्ष राम पदार्थ साहको निधन
४ कात्तिक, सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष राम पदार्थ साह तेलीको ८५ वर्षको उमेरमा निधन भएको छ । सामान्य रुघाखोकी र ज्वरोबाट पीडित...
‘लिङ्क डिभाइस’मा समस्या भएपछि हुम्ला र मुगुमा सञ्चार प्रभावित
मुगुको रुघा र सोरु गाउँपालिकाको नाथर्पुमा रहेका टावरको ‘लिङ्क डिभाइस’मा समस्याका कारण हुम्ला र मुगुमा इन्टरनेट तथा टेलिफोन सेवा प्रभावित भएको छ।...
अस्ट्रेलियाको संसद् भवनमा पहिलोपटक नेपाली चलचित्र प्रदर्शन हुँदै
क्यानबेरा, अस्ट्रेलिया । अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’ आगामी अक्टोबर २६, २०२६ मा अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित केन्द्रीय संसद् भवनको...
चाडपर्व राष्ट्रिय पहिचानका धरोहरः मुख्यमन्त्री थापा
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालीका चाडपर्व राष्ट्रिय पहिचानका धरोहर भएको बताएका छन्।...
छथरको मौलोडाँडामा सेनकालीन निशान, बोक्नेले एक वर्षअघि नै बैना गर्नुपर्ने
४ कात्तिक, तेह्रथुम । धनकुटाको छथर जोरपाटी गाउँपालिका–३ स्थित मौलोडाँडामा हरेक वर्ष दसैँको महानवमीका दिन सेनकालीन निशान निकालेर पूजा गर्ने परम्परा छ । पुस्तौँदेखि...
बेलायतबाट दर्शकको माया बटुलेर सिक्किम फर्किइन् नायिका श्यामा श्री शेर्पा
लन्डन । ‘तारा–द लस्ट स्टार’ को बेलायत प्रिमियर सकेर नायिका श्यामा श्री शेर्पा सिक्किम फर्किएकी छन् । ‘तारा–द लस्ट स्टार’ की नायिका तथा निर्मात्री...
होमवर्कको भारीले दबिएको दसैं!
बिदा सकिएपछि विद्यालय जाँदा लौरोको पिटाइ खानुपर्ने डरले उत्साहको त्यो माहोलमा पनि होमवर्कको यातनाले खेदिरहन्थ्यो। दसैंको फूलपाती भित्रिँदा समेत मनमा एउटै कुरा खेलिरहन्थ्यो, 'अझै कति पाना बाँकी छ होला?'
यातायात सहजसँगै लाङटाङमा पर्यटक बढे
यातायात सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेको छ।...
‘रामायण’मा यशको रौद्र रूप, शिव ताण्डव गीतमा यस्तो देखिए
बलिउडको बहुप्रतीक्षित फिल्म ‘रामायण’बाट अभिनेता यशको ‘रावण ताण्डव’ गीत सार्वजनिक भएको छ । दशैंको अवसर पारेर सार्वजनिक गरिएको गीतमा यशले रावणको रौद्र रूप र...
पुरानो सिनामंगल मन्दिरमा जमरा वितरण, इच्छाअनुसार दक्षिणा (तस्बिरहरू)
विजयादशमीको अवसरमा आज पुरानो सिनामंगल मन्दिरमा जमरा वितरण भइरहेको छ।
फेसबुकमा दसैंको शुभकामना दिंदै प्रधानमन्त्री बालेनले भने- भ्रष्टाचार हटाउन एकजुट हुनुपर्छ
४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति हटाउन सबै एकजुट हुनुपर्ने बताएका छन् । विजयादशमीका अवसरमा...
विजया दशमीले सद्भाव बढाउने राष्ट्रपति पौडेलको विश्वास
४ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी पर्वले पारिवारिक आत्मीयता, आपसी सद्भाव, एकता र सामाजिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका...
स्वदेशी उत्पादन, जसले तोड्दैछन् विदेशी ब्रान्डको दबदबा
काठमाडौँ । कुनै समय नेपाली बजारमा सुईदेखि सुनसम्म र लत्ताकपडादेखि खाद्यान्नसम्म विदेशी उत्पादनकै एकछत्र राज चल्ने गर्थ्यो । ‘विदेशी ब्रान्ड’ भन्नासाथ आँखा चिम्लिएर विश्वास...
‘कबड्डी’ क्लबका तीन निर्देशक, यस्तो छ रोचक संयोग
पहिलो शृंखलाबाटै ब्लकबस्टर भएको ‘कबड्डी’ प्रदर्शनको तरखरमा छ । दशैंको छेको पारेर यो फिल्म सार्वजनिक हुँदैछ, जसको अग्रिम बुकिङ खुलिसकेको छ । जगजाहेर छ,...
प्रेमिकालाई भेट्न सबै सामान बेचे, एक हजार २०० माइल यात्रा गर्दा खुल्यो यस्तो रहस्य !
अन्ततः उनी एक स्थानीय रेडियो स्टेसनमा पुगे। त्यहाँ उनलाई जेसिका वास्तविक महिला नभएको जानकारी दिइयो।...
सन् २०२६ कै शक्तिशाली बन्यो सुपर टाइफुन चम्पी
चम्पीजस्तो शक्तिशाली आँधीको प्रभावले विश्वका विभिन्न क्षेत्रको मौसम प्रणालीमा पर्न असर पर्न सक्ने अनुमान छ ।
त्रिपुराकोटमा आफ्नै साइत, त्रिपुरासुन्दरीमा पूजा गरेपछि मात्रै खुल्छ टीका
मन्दिरमा पूजा सकिएपछि देवीलाई मूल मन्दिरमा भित्र्याउने धार्मिक विधि पूरा गरेर मात्रै स्थानीयले टीका लगाउने गर्छन्। पुर्खाले चलाउँदै आएको धार्मिक विधि र देवीप्रतिको आस्थालाई...
राष्ट्र र जनताको हितमा समर्पित हुने सद्बुद्धि प्राप्त होस् : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपत्ति र शोकका बिच मनाइँदै गरेको बडादसैँले नेपाली समाजमा एकता थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
दसैं आयो– मेरो घर खै? आमा, बाबा र दाइ खै?
उसलाई आमाको हातले मुछेको भात असाध्यै मनपर्थ्यो। ऊ कहिलेकाहीँ जानाजान ढिलो गरेर खान्थी, ताकि आमाले फेरि एक गाँस मुछेर मुखमा हालिदिऊन्। आज ऊ त्यही...
बंगलादेशका महेदी हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने
४ कात्तिक, काठमाडौं । बंगलादेशका अलराउन्डर महेदी हसनले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन्। पोखराले बुधबार महेदीलाई टोलीमा...
७० वर्षमा पनि फिट रहने हो? ३० कै उमेरदेखि सुरु गर्नुहोस् यी बानी
काठमाडौँ । दैनिक १५ मिनेट तीव्र गतिमा हिँड्नेदेखि नियमित समयमा सुत्नेसम्म, ३० वर्षको उमेरबाट अपनाइएका केही बानीले तपाईंलाई ७० वर्ष पुगेपछि पनि स्वस्थ रहन...
विजयादशमीले सांस्कृतिक सम्बन्धलाई पुस्तान्तरण गर्न मद्दत पुर्याउने मुख्यमन्त्री कार्कीको विश्वास
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विजयादशमीले पारिवारिक आत्मियता र आपसी सम्मान अभिवृद्धि गरी सांस्कृतिक सम्बन्धलाई पुस्तान्तरण गर्न मद्दत पुर्याउने विश्वास व्यक्त गरेका छन्।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।